‘सरकारले लोकतान्त्रिक तानाशाह प्रवृत्ति देखायो’

विवादित विधेयकहरु ल्याइनु, प्रहरी ‘इन्काउन्टर’माथि प्रश्न उठ्नु, दन्डहीनता झन् बढ्नुले सरकार संविधानको मर्मअनुरुप नचलेको देखिने बताए ।

अविरल वर्षाका कारण बाँकेका विभिन्न गाउँ डुवानमा(भिडियो)

जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका निमित्त प्रमुख पलबहादुर बिकले बाँकेमा लगातार ११ घण्टासम्म १ सय ६० मिलिलिटर वर्षा भएको जानकारी दिए ।

गुल्जार बनारसको नेपालसँग प्राचिन साइनो (फोटोफिचर)

हुनत हिन्दुशास्त्रमा काशीसँगको बेग्लै महत्व छ । श्राद्ध गर्न, आफन्तको मृत्युपछि अस्तु सेलाउन काशीको गंगा नै पुग्ने नेपालीहरु धेरै छन् । ‘काशीमा मरेपछि फेरि जन्म लिनु पर्दैन’ भन्ने विश्वासका कारण बनारस नेपालका हिन्दुहरुसँग नजिक जोडिएको बताइन्छ ।

साझा यातायातले थप २० बस सञ्चालन गर्ने

यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए ।

वसुवर्ण साकोसद्वारा उद्घोषण तथा वक्तृत्व विकास तालिम

तालिमबाट प्राप्त उपलब्धीबाट आफू निकै प्रभावित भएको भन्दै उनले वडा र वडाबासीको विकासका लागि कार्यबारे जानकारी गराए ।

कुरुप बन्दै गाइघाट

त्रियुगा नगरपालिका ११ र १२ मा पर्ने मुख्य शहर क्षेत्र सडक, ढल र सडक बत्ती निर्माणका लागि सूर्य कन्ट्रक्सन कम्पनीले दुई बर्षअघि निर्माणको जिम्मा पाएको हो ।

लोकसेवाको विवाद बुधबारका लागि सर्‍यो

आयोगले स्थानीय तहमा विभिन्न पदका लागि गरेको विज्ञापनका विषयमा परेका चारवटै विवादलाई एकै ठाउँमा राखेर सुनुवाइ गरेको हो ।