गुठी विधेयकको खारेजीको माग गर्दै न्यूयोर्क र क्यानाडामा प्रदर्शन

अमेरिकाको न्यूयोर्क स्थित डाईभरसिटी प्लाजामा उनीहरुले गृहमन्त्री, संचार र भूमि सुधार मन्त्रीले माफी मागी राजीनामा दिनुपर्ने माग गरेको छन् ।

परोपकारी युवा सन्जालद्वारा शैक्षिक सामाग्री वितरण

विद्यार्थीलाई स्कुल ब्याग–५३ थान कपी– ३८ दर्जन पेन्सिल, इरेजर, पेन्सिल कटर, फुटबल र स्किपिङ्ग लगायतका सामग्री बितरण गरिएको थियो ।

भौतिक संरचना अपांगतामैत्री नहुँदा समस्या

विद्यालय, स्वास्थ्यचौकी, प्रशासनिक संयन्त्रहरु अपांगतामैत्री नहुँदा बझाङमा अपांगता भएकाहरुले विभिन्न समस्या झेल्दै आइरहेका छन् ।

बस दुर्घटनामा १७ जना घाइते

काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना४ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् ।

उपप्रमुखबाटै नगरपालिकाको कार्यालयमा तोडफोड

गएराति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो ।

मदिरा सेवन गरी आफ्नै घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिंह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनकी श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ ।

खानेपानी चोरी हुने डरले धारामा ताल्चा

खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र त्यसमा सवार अन्दाजी २०/२५ वर्षका दुुई युवकको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

खोला छेउमै डम्पिङ साइट, खोलाकै पानीमा निर्भर स्थानीयबासीद्वारा विरोध

बजार क्षेत्रमा संकलन हुने फोहर फाल्न उपयुक्त स्थान नपाउँदा अमरगढी नगरपालिकाले गाउँ नजिकको खोलाको छेउमा डम्पिङ साइट बनाएको हो ।

बिरामी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

बिरामी लिन हिँडेको बा.२१ च ७५२५ नम्बरको एम्बुलेन्स आज बिहान ३ बजे कुनौरीको मोडमा दुर्घटना भएको हो ।