नागरिकता संशोधन विधेयक राज्य व्यवस्था समितिमै

अहिलेको विवाद भने नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिला र पुरुषलाई नागरिकता जारी गर्ने प्रावधान समान हुने वा नहुने भन्नेमा छ ।

लाजिम्पाटमा योग साधना

योगको महत्व बढ्दै गएको र स्वस्थ मन र शरीरका लागि योग आवश्यक रहेको बताए ।

कंकेश्वरीमा उमा महेश्वरको मूर्ति प्रतिस्थापन

२०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’मा उक्त मूर्ति भत्किएको थियो ।

मणिपाल अस्पतालका चिकित्सकको गाडीको ठक्करबाट बालकको मृत्यु

अस्पतालको पार्किङमा गाडीले ठक्कर दिएको थियो । त्यसलगत्तै बालकलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

रेशम चौधरीलाई उपचारकाक्रममा साङ्लो लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

उपचारकाक्रममा वीर अस्पतलामा भर्ना भइ शय्यामा रहँदा चौधरीलाई साङ्लो लगाइएको थियो ।

विष्णुमति खोला आसपास सरसफाई

२३ घण्टा आफूलाई,१ घण्टा देशलाई भन्ने नाराकासाथ स्थानीय सरसफाईमा जुटेका हुन् ।

जापानमा नेपालकै शैलीमा स्वयम्भुनाथ स्तुपा निर्माण हुने

स्तुपामा निर्माणको जिम्मा पाएको आस्का कन्स्ट्रक्सनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी एक वर्षभित्र स्तुपा निर्माण गरी सक्ने जनाएको छ ।

मनसुन मध्यक्षेत्र प्रवेशः अधिकांश स्थानमा वर्षाको सम्भावना

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको तराईका भू–भागमा र पश्चिमी नेपालमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

कानुन पूर्ण कार्यान्वयन नहुँदा छुवाछुतको समस्या कायमै

आयोगका अध्यक्ष अनुपराज शर्माले कानुनी कारवाहीका लागि आयोगले गरेको सिफारिस कार्यान्वयन हुन नसेकेको बताए ।

अभियान चलाइए पनि रोकिएन महिला हिंसा र बेचविखन

महिला बेचविखन तथा लैंगिक हिंसाविरुद्ध काम गदैै आएका कपिलवस्तुका दुई संस्थाले सार्वजनिक गरेको विवरणले त्यसको कारुणिक पाटोलाई देखाएको छ ।