दरौदी नदीमा डुबेर १ किशोरीको मृत्यु, दुई बेपत्ता

खोप्लाङको मसानेपाटीस्थित दरौदी नदीमा पौडी खेल्न गरेकी १४ वर्षीया सरिता गुरुङको डुबेर मृत्यु भएको हो ।

खानेपानीको अभाव भएपछि बसाइँ सर्दै स्थानीय

गोदावरी नगरपालिका वडा नम्बर ११ र १२ मा खानेपानीको हाहाकार भएपछि स्थानीय समस्यामा परेका छन् ।

बस ठोक्किंदा २० यात्रु घाइते

घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रकम उठाएर सिंगापुर नपठाएको भन्दै काठमाडौं ओभरसिज घेराउ

मेनपावरमार्फत् एजेन्टहरुले ६ देखि ७ लाखसम्म पैसा लिएर अन्तिममा नपठाइ बिचल्ली पारेको भन्दै पीडितहरुले न्यायको माग गरेका छन् ।

रामेछापकी रेणुकाकोे शव सुनकोसी नदी किनारमा भेटियो

रेणुका हराएपछि खोज्दै आएका आफन्तले नै उनको शव फेला पारेर प्रहरीलाई खबर गरेको जनाइएको छ ।

सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन (५ तस्वीर)

संस्कृतिविद् जोशीलाई नेवारी परम्पराअनुसार सगुन खुवाएर, दोसल्ला ओढाउनुका साथै अभिनन्दनपत्र अर्पण गरिएको थियो ।

देशलाई आवेश र उत्तेजनातिर लैजान खोजियो : प्रधानमन्त्री

लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने उनको भनाइ थियो ।

गोताखोरको नमुना अभ्यास (भिडियो)

गोताखोरहरुले पनि ‘टर्चलाइट’को भरमा उद्धारमा खटिनुपर्ने बाध्यता रहेको बताए ।

धादिङमा जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो (अपडेट)

गल्छी गाउँपालिका सिरुबारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको हो ।

वातावरण संरक्षण विधेयकबारे वातावरणविद्हरुसँग परामर्श

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वातावरण संरक्षण विधेयकबारे वातावरणविद्हरुसँग परामर्श गरेको छ ।