राजेन्द्र महतोले जंगबहादुर राणासँग तुलना गरे प्रधानमन्त्री ओलीको

आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा महतोले समय सापेक्षित रुपमा संविधानमा संशोधन नभए विगतका संविधानजस्तै यो संविधान पनि जनताले पाखा लगाउने चेतावनी दिए ।

विकासको गतिलाई अवरोध गर्ने गतिविधि असह्य : प्रधानमन्त्री

संसदको चालु अधिवेशन समापनको अवसरमा आज संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फालिसकेको राजतन्त्रको विषयमा जनमत संग्रहको माग र राजतन्त्रको वकालतमा धेरै नारा नलगाउन चेतावनीसमेत दिए ।

सेना परिचालनसम्बन्धी प्रस्तावित व्यवस्थाबारे सेनाका अवकाशप्राप्त सहायक रथीद्वयको कडा आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयकप्रति आपत्ति जनाउँदै फिर्ता लिन सरकारसँग माग गरिरहेका समयमा सेनाका अवकाशप्राप्त सहायक रथीद्वय डा.प्रेमसिंह बस्न्यात र धर्मबहादुर बानियाँ पनि विधेयकमा भएको व्यवस्थाप्रति आपत्ति जनाएका हुन् ।

स्थानीय तह र प्रदेश सरकार कागजको फूलजस्तै : महन्थ ठाकुर

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारको मानसिकता शक्ति केन्द्रीकृत गर्न मै केन्द्रीत देखिएको बताए ।

सदनभन्दा शक्तिशाली सरकार हुन सक्दैन : गच्छदार

संसदमा धेरै प्रश्न उठे पनि सरकारले अहिलेसम्म जवाफ नदिएको उनले बताए ।

एक वर्षमा १२६ नयाँ कानून निर्माण संसदीय इतिहासकै पहिलो घटना : ओली

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गरे ।

विप्लव समूहका गतिविधिलाई सहयोग पुग्ने काम गरे कारबाही : गृह मन्त्रालय

प्रवक्ता रामकृष्ण सुवेदीले आज जारी गरेको विज्ञप्तिमा विप्लव समूहको नेकपाको गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न वा सहयोग गर्नेलाई आपराधिक तथा विध्वंसात्मक नियन्त्रण विधेयक अनुसार कारबाही हुने चेतावनी दिइएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग परीक्षामा शिक्षामन्त्रीको हस्तक्षेप !!

नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुको नेतृत्वमा कांग्रेस कार्यकर्ताले विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीलाई विश्वविद्यालयमाथिको हस्तक्षेप रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।.........

सञ्चारमाध्यमहरु अफवाह फैलाउन लागे–सञ्चारमन्त्री बाँस्कोटा

मर्यादित पत्रकारिता गर्न सुझाव दिँदै उनले पत्रकारहरुले मर्यादित रुपमा पत्रकारिता नगरे अराजकता बढ्ने जिकीर गरे । प्रेस स्वतन्त्रताको आडमा कसैले पनि गलत समाचार सम्पे्रषण गरेमा कारबाही गरिने चेतावनी पनि मन्त्री बाँस्कोटाको थियो । ........

पार्टीभित्र गुट हुनु स्वाभाविक तर गिरोह हुनु दुर्भाग्यपूर्ण : डा.शेखर कोइराला

नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।”