प्रतिबन्ध होइन, संविधानविरोधी गतिविधि नियन्त्रण : नारायणकाजी

‘प्रधानमन्त्रीले वार्तामा आउन आह्वान गर्नुभएको कुरा सन्चारमाध्यममा बाहिर आइरहेकै छ’–उनले भने–‘सरकारको आधिकारिक निर्णयमा पनि प्रतिबन्ध भनेर भनिएको छैन ।’

सरकार अमूर्त समृद्धि र औसत सुखमा विश्वास गर्दैन : प्रधानमन्त्री

जनतालाई महसुस हुनेगरी समृद्धि र सुख दिलाउन चाहेको भन्दै सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा रहेको बताए ।

हेमन्तप्रकाश वलीः मंगलबार भाग्न सफल भए, शनिबार यसरी समातिए

वलीसहितको टोली काभ्रेपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौं जाँदै थियो । गाडीमै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

कांग्रेस बलियो नभए संघीयता खतरामा पर्छ : शेखर कोइराला

नेता कोइरालाले पार्टीलाई ‘गिरोह’ले सन्चालन गरेको बताए ।

जनमतसंग्रहको चर्चा बढ्दो

जनमतसंग्रहको मागमा आमजनता भने झस्कने गर्छन् । किनकि, राप्रपाले जनमतसंग्रहका लागि राखेको शर्त २०६२/०६३ सालको जनआन्दोलनको ‘म्यान्डेट’ विपरीत छ ।

‘फेरि द्वन्द्व बढ्न सक्छ’

नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले चन्दलाई झन् शक्तिशाली देखाएको खतिवडाको भनाइ थियो ।

सरकारले राष्ट्रपतिलाई कार्यकारीजस्तो बनायो : शेखर कोइराला

नेपालमा अहिले धर्मको बजार खुलेको भन्दै नेता कोइरालाले संविधानमै राज्यले सनातन धर्मको संरक्षण गर्ने र राष्ट्रिय जनावर गाई हुने भन्ने लेखिएकाले त्यसको मर्मअनुसार व्यवहार हुनुपर्ने बताए ।