‘सरकार आलोपालो चलाउने सहमति भएको छैन’

सरकार पाँच वर्षसम्म विनाअवरोध चल्ने बताएका छन् ।

राजनीतिक हत्याका घटना फेरि दोहोरिन सक्छ : दाहाल

नेकपा फुट्ला र हाम्रो पालो आउँछ भनेर नेपाली कांग्रेसले नसोचेपनि हुने बताए ।

मन्त्रिमन्डल फेरबदलको चर्चा उत्कर्षमा, शक्तिशाली बन्ने कसरतमा दाहाल

सरकार गठन भएको १६ महिनाको यो अवधिमा दाहालले करिब एक दर्जनपटक मन्त्रिमन्डल फेरबदलको हल्ला चलाइसकेका छन् ।

सरकार असफल भयो, टिकाइराख्नु जरुरी छैनः सभापति देउवा

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आज काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले कम्युनिष्ट नेतृत्वको सरकार मुलुक सञ्चालन गर्न असफल भएको आरोप लगाएका हुन ।

‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, देशको राजनीति सफाइ गरौं’

सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्षभित्र देशकै नमूना जिल्ला बनाउने दाबी गर्दै तीन वर्षपछि देश विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा विकास हुने बताए ।

‘नेपालको ‘इमिग्रेसन’ कुन देशले चलाउँछ ?’

कांग्रेसले सरकारले शान्तिपूर्णरुपमा विरोध गर्न पाउने नागरिक अधिकारको हनन् गरेको आरोप लगाएको छ ।

ओली सरकार ढाल्ने देउवाको उद्घोष

तानाशाही शैलीमा गरिएका क्रियाकलाप सैह्य नहुने चेतावनी दिए ।

बजेटसँग सम्बन्धित सबै विधेयक पास गर्ने तयारी

प्रतिनिधिसभाको आज अपराह्न ४ बजे बस्ने बैठकमा सरकारले पेस गरेका बजेटसँग आश्रित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयकमाथि दफावार छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

कांग्रेस नेतृत्वलाई दबाब, केन्द्रीय समिति बैठक डाकियो

देशभर सन्चालन गरेको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको हो ।

प्रस्ट परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड

कर्मचारीदेखि नेतासम्ममा कामै नगरी रातारात धनी बन्ने इच्छा भएसम्म समृद्धि नआउने बताए ।