संचार क्षेत्रसँग सम्बन्धित विधेयकहरु फिर्ता लिन कांग्रेस नेता डा.कोइरालाको माग

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानून ल्याउन लागेकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

राष्ट्र सेवक कर्मचारीले सडक आन्दोलन गरे अस्वीकार्य : मन्त्री पण्डित

राजधानीमा आयोजित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको भेलामा उनले राज्यले लगानी गरेपछि प्रतिफल खोज्नु स्वाभाविक हुने बताए ।

जेठ २५ देखि प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाने

परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेको जानकारी दिएको हो ।

लक्ष्मण थारुको उद्घोष : हामी मर्न तयार भएर फेरि आन्दोलनमा जुटेका छौं

उनले भने, ‘हामीलाई झुठा मुद्दा लगाएर ४२ महिनासम्म जेल राखियो, अझै पनि हाम्रा धेरै साथीहरु जेलमै छन् । अब हामी फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेका छौं ।’

विप्लवलगायत सबै समूहहरुलाई एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा छुः अध्यक्ष दाहाल

उनले विप्लवले लिएको बाटो ठिक नभएको वताउदै ‘विप्लवले तय गरेको वाटो लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित भएको र गन्तव्यमा पनि पुग्न नसकिने बताए ।

कम्युनिष्ट सरकार लामो समय नटिक्ने कांग्रेस सभापति देउवाको दावी

सभापति देउवाले बर्तमान सरकार पछिल्लो समय तानाशाह शैलीमा अगाडि बढेको बताउँदै नेपालमा तानाशाह सम्भव नभएकोे जिकिर गरे ।

संघीयता कार्यान्वयनमा अधिकार क्षेत्रमा नै लफडा, कानुन नबन्दा जटिलता

संविधानले प्रदेशको एकल अधिकारका रुपमा प्रदेश प्रहरी, प्रदेश लोकसेवा, प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा तोकिदिएको छ ।

‘मोदीको विजयले नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुन्छ’

दुई देशको सम्बन्ध सुमधुर नभए नेपाल अगाडि बढ्न नसक्ने भन्दै उनले उच्च कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

मिडिया काउन्सिल विधेयक कुनै हालतमा टेबल गर्न दिँदैनौं : देउवा

सरकारको यस्तै रवैया जारी रहे जनताले राणा र राजाको हालतमा पुर्‍याउने उनको भनाइ थियो ।

दाहालले घुर्की देखाए, ओलीले टेर्दैनन् : गजुरेल

आफ्नो पार्टीले आन्तरिकरुपमा सशक्त क्रान्तिको तयारी गरिरहेको उल्लेख गरे ।