स्वदेश फर्किनासाथ गुठी विधेयकबारे के भने प्रधानमन्त्रीले ! (भिडियो)

उनले विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेहरुले कुनै मौका नपाउने स्पष्ट पारे ।

प्रधानमन्त्रीको टेबलमा तत्कालै सल्टाउनुपर्ने यस्ता छन् चुनौतीका चाङ

विदेश भ्रमण सकेर फर्किएलगत्तै उनले तत्काल सल्टाउनुपर्ने आन्तरिक चुनौतीका चाङ निकै अग्लो देखिन्छ ।

युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

गत जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आज बिहान स्वदेश फर्किएका हुन् ।

भ्रष्टाचारविरुद्ध जनताले युद्ध गर्नुपर्ने बेला आयो : पौडेल

सरकारले कमिसनको खेलमा मेलम्ची, बूढीगन्डकी र ‘वाइडबडी’मा भ्रष्टाचार गरेको दाबी गरे ।

सत्तारुढ दलकै सांसदले मागे सन्चारमन्त्रीको राजीनामा

उनले गुुठियारहरुलाई अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु भएको जिकिरसमेत गरे ।

‘सरकारले जनताको अगाडि घुँडा टेक्नैपर्छ’

विधेयक फिर्ता नलिए कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिए ।

युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली भोलि स्वदेश फर्किने

गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली भोलि बिहान साढे १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

बाबुराम भट्टराई भन्छन्– सांसदलाई ल्यापटपको प्रस्ताव सुनेर लज्जित छु

उनले प्रश्न गरेका छन्, ‘के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौं ?’

दाहालद्वारा श्रद्धाञ्जलि, पौडेलको पार्थिव शरीरमा नारायणकाजी र परिवारका सदस्यले दिए दागबत्ती

पौडेलको शुक्रबारै माडी नगरपालिका–५ मा रहेको मगुईखोलामा अन्तिम संस्कार गरियो ।

कांग्रेस नुवाकोटमा कलहः सभापति देउवाको कार्यक्रम केसी र महतबाट बहिष्कार

कार्यक्रमको प्रचार गर्न बनाइएको पोष्टरमा सभापति देउवा, उपसभापति विजय गच्छदार र सहमहामन्त्री महतको फोटोसहित राखिएको छ । केसी र डा. महतलाई भने कार्यक्रममा वक्तासमेत नराखी निम्तो पठाइएको छ । कार्यक्रम आयोजना भएको बोधार्थ दिएझै गरिएकोले यो अपमानको हद भएको उनीहरुले बताएका छन् ।