कांग्रेसको केन्द्रीय समिति बैठक असार तेस्रो साता

बैठक यही असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ ।

‘सरकारले एकाधिकार लाद्न खोज्यो’

संविधान, संघीयता र समावेशिता नै धराशायी बन्ने खतरा बढेको जिकिर गरे ।

सत्तारुढ दलकै सांसदले गरे सरकारको चर्को आलोचना

कांग्रेसका सांसद मीना पाण्डेले सर्लाहीमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरिएको भन्दै आपत्ति जनाइन् ।

‘चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले हिंसा निम्त्यायो’

पछिल्लो १३ वर्षको अवधिमा अवधिमा शान्ति, स्थायित्व र समृद्धिको साटो देश डरलाग्दो संकटको चक्रव्यूहमा फसेको उनको भनाइ थियो ।

करारमा कर्मचारी भर्ना नगर्न सरकारलाई सुझाव

पम्फा भुसालले आफ्ना मान्छे ल्याउने प्रवृत्ति रोक्न सुझाव दिइन् ।

सूचना प्रविधिसम्बन्धी विधेयक पारित गर्न संसदीय समितिका सदस्यहरुलाई सञ्चारमन्त्रीको आग्रह

सञ्चार मन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयक मुलधारका मिडियासँग सम्बन्धित नरहेको भन्दै विधेयकले समाजलाई अनुशासित बनाउने दाबी गरे ।

कुमार पौडेलको मृत्युबारे मानवअधिकार आयोगले थाल्यो छानबिन

घटनाबारे अनुसन्धान गर्न केन्द्रीय कार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको आयोगका सचिव वेद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार नियन्त्रणका लागि लोकपालको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोग दलको भर्ती केन्द्र भएको भन्दै आफैले भर्ना गरेकाहरुले राजनीतिक तहबाट हुने भ्रष्टाचारमा कार्वाही गर्नै नसक्ने बताए ।

प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव, ‘तराई–मधेस अझै उपनिवेश’

सांसद राजेन्द्र लिङ्देनले आसेपासे र शक्तिशाली सांसदको क्षेत्रमामात्रै बजेट थुपारेर सरकारले ‘आफ्नो लागि आफैंले खाल्डो खनिरहेको’ टिप्पणी गरे ।