नेकपाले २६ औं मदन–आश्रित स्मृति दिवस मनाउँदै

तत्कालीन नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा नेकपाले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रम गर्दै छ ।

वर्षेनि जेठ ३ मा मात्रै सम्झिने दासढुंगा

यो २६ वर्षमा नारायणीमा धेरै पानी बग्यो, तर दासढुंगा जस्ताको त्यस्तै रह्यो । यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक–पटक सरकारमा पुग्यो । तर न दुर्घटनाको रहस्य पत्ता लाग्यो न दुर्घटनास्थल दासढुंगा र शव प्राप्त भएको गाँजीपुरको विकास नै हुनसक्यो ।

नेकपाभित्रको वैचारिक विवाद सार्वजनिकरुपमै छताछुल्ल

एकतापछिको यो एक वर्षमा वैचारिक कार्यदिशाको विषयले खासै महत्व नपाएपनि शीर्ष नेताहरु अहिले एकाएक बहसमा उत्रिएका छन् ।

प्रधानमन्त्रीको दाबी सभामुख र संसदलाई चुनौती

आफूले गैरसंसदीय शब्द नबोलेको भन्दै सभामुखले आफ्नो नभइ विपक्षी दलका सांसदले बोलेका अभिव्यक्तिमात्र रेकर्डबाट हटाएको दाबी गरे ।

मैले असंसदीय शब्द प्रयोग गरेको थिइनँ : प्रधानमन्त्री

‘विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरु अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वोच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् । मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो । यो अनाहक र अनुचित ढङ्गले आएको छ ।’

एकताका बाँकी विषय छिट्टै टुंगो : दाहाल

यही जेठ ३ गते नै एकताका बाँकी विषय टुंगो लगाउने तयारी भइरहेको बताए ।

‘घमन्ड नगरौं, दुईतिहाइ होइन, ५५ प्रतिशतमात्र मत हो : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले पार्टीका नेता–कार्यकर्तालाई घमन्ड नगर्न सचेत गराएका छन् ।

‘वर्तमान सरकार राजतन्त्रभन्दा पनि बढी निरंकुश’

५५औं विद्यार्थी एकता दिवसको अवसर पारेर संयुक्त विद्यार्थी संगठनले बुधबार राजधानीमा विरोधसभा गरेको छ ।

भाइरसको उपचारका लागि मिडिया काउन्सिल विधेयकः मुख्यमन्त्री पोखरेल

‘राज्य मिडियासँग टक्कर गरेर अघि बढ्नै सक्दैन र स्वतन्त्र मिडियाबिना लोकतन्त्र बलियो हुन सक्दैन’ उनले भने ।

विधेयकहरु फिर्ता नलिए कडा आन्दोलनमा उत्रने कांग्रेसको चेतावनी

विधेयक नेपालको संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल भएको कांग्रेसको ठहर छ ।