नेपाल र कम्बोडियाबीच समझदारीपत्रमा हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो ।

पूर्व बजेटमा गगन र योगेशको टिप्पणीः अर्थमन्त्री खतिवडालाई गगनले दिए चुनौति, योगेशको सुझाव

प्रतिनिधिसभाको संसदमा भएको पूर्व बजेट छलफलमा तथ्यांकसहित उपस्थित नेता थापाले लक्षित राजश्व संकलन हुन नसकेको मात्र नभई राज्यले चालु खर्च धान्न नसक्ने अवस्था आएको बताए ।

मिडिया काउन्सिल विधेयकप्रति साझा विवेकशील पार्टीको आपत्ति

सत्तारुढ दलका शीर्ष नेताहरुले नै स्वास्थ्य, शैक्षिक, आर्थिक र भूमि माफियासँग हिमचिम बढाइरहेको प्रमाण नेपाली मिडियाले सार्वजनिक गर्न थालेपछि आत्तिएका नेताहरूले मिडियालाई आफ्नो ‘मुख्य दुश्मन’ ठान्नु स्वाभाविक रहेको सो पार्टीको ठहर छ ।

बजेटको नीति तथा सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी

छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले राम्रा कार्यक्रमहरु समेटेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बनाइएको भन्दै विकासका प्रयासहरुमा जनप्रतिनिधिको भूमिका र सहकार्यका साथ अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

सामाजिक रुपान्तरणको लागि धार्मिक, आध्यात्मिक र सांस्कृतिक चिन्तन महत्वपूर्ण : दाहाल

दाहालले मर्यादा पुरुष राम र आदर्श नारी सीताको बारेमा समान धारणा राखेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

नेकपाको सरकार ‘बाँदरको हातमा नरिवल’ : पौडेल

प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गदै लोकतन्त्र उल्टाउनेखालको कदम चालेको दाबी गरे ।

प्रेस स्वतन्त्रताविरुद्ध ‘कू’को प्रयास : देउवा

‘कम्युनिस्टहरु अधिनायकवादी हुने र कम्युनिस्ट सरकार आएमा रुन पनि नपाइने’भन्दा खिल्ली उडाइएको स्मरण गर्दै देउवाले डेढ वर्ष बित्दा–नबित्दै आफ्नो भनाइ पुष्टि हुँदै गएको बताए ।

‘विप्लव’ किन पक्राउ परेनन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत मसान्तभित्र विप्लव समूहका गतिविधिलाई पूर्णरुपले निस्तेज पार्नुका साथै उक्त समूहका नेता विप्लवलाई नियन्त्रण गरिसक्ने दाबी गरेका थिए ।

कांग्रेस नैतिकवानहरुको पार्टीः नेता पौडेल

सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले आयोजना गरेको जागरण अभियानमा नेता पौडेलले अहिलेसम्म भ्रष्टाचारका सबै काम कम्युनिष्टहरु सरकार भएको बेलामा भएको तर्क गरे ।

संसद सञ्चालनमा देखिएका त्रुटीहरु सच्याएर अगाडि बढ्नुपर्छ : नेम्वाङ

सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका केही कुरा अस्वाभाविक भएको नेम्वाङको बुझाइ छ ।