प्रि–बजेट छलफल आजदेखि सुरु हुँदै

नीति तथा कार्यक्रमभन्दा पहिला प्रि–बजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रि–बजेटमाथि छलफल गराउन लागेको हो ।

‘समाजवादी पार्टीसँग तत्काल एकता सम्भव छैन’

सांसद रेशम चौधरीलगायतका अन्य नेता तथा कार्यकर्तालाई रिहाइ गर्न सरकारसँग माग गरे ।

सरकारका गलत कुराको प्रतिरोध गर्छौं : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार प्रेसमाथि निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।

समाजवादी पार्टीले मुख्य सहरमा आमसभा गर्दै

समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग पार्टी एकीकरणका लागि पहल थालेको छ ।

सरकारले सुशासन दिन सकेन : सिंह

‘सरकार विकास बजेट खर्च गर्न नसकेर संघीयतालाई असफल बनाउन लागिरहेको छ’–उनले भने ।

शब्द प्रयोग बारे नेताहरुबीच ‘वाकयुद्ध’ : ‘जय नेपाल’ शब्द कसरी उत्पत्ति भयो ?

‘जय नेपाल’ शब्दलाई अली बढी प्रयोग गर्ने प्रतिपक्षी नेपाली कांग्रेसले त आयातित शब्द ‘लाल सलाम’ भन्नेहरुका लागि राष्ट्रप्रेमी शब्द पाच्य नहुनु स्वाभाविकै हो भनेको छ ।

प्रधानमन्त्री ओली र भियतनामका समकक्षी फुकबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र भियतनामका समकक्षी फुकबीचको भेटवार्तापछि दुई मुलुकबीच केही सहमतिपत्रमा समेत हस्ताक्षर हुनेछ ।

चन्द समूहका विद्यार्थी नेता काठमाडौंबाट पक्राउ

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई शुक्रबार अनामनगरमा भएको एक कार्यक्रममा सरिक भएका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

निजी शैक्षिक संस्थाले गरेको शुल्कवृद्धि खारेज गर्न ११ विद्यार्थी संगठनको माग

ती संगठनले आज काठमाडौमा पत्रकार सम्मेलन गरि गैरकानुनी रुपमा गरेको ४० प्रतिशतसम्मको शुल्क बृद्धि तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

कांग्रेसको चेतावनीपछि सभामुख महराद्वारा गैरसंसदीय शब्द अभिलेखबाट हटाउन रुलिङ

आज बसेको प्रतिनिधिसभा बैठकको सुरुवातमै सभामुख महराले नीति तथा कार्यक्रममा पारित गर्ने क्रममा भएका सबै शब्दहरु अभिलेखबाट हटाउन रुलिङ गरेका हुन् ।