सत्तारुढ र विपक्षी दलबीच चिसियो सम्बन्धः ओली र देउवाबीच यस्तो जुहारी (भिडियो)

प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति बिनै संवैधानिक परिषद्ले संवैधानिक अंगहरुमा पदाधिकारी नियुक्ति सिफारिस गर्‍यो ।

बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् ! विवेकशील साझाकोे खबरदारी

बालुटारस्थित प्रधानमन्त्री निवास अगाडि सो पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

सबैभन्दा माथि देश हुनुपर्छ : कमल थापा

नयाँ वर्षले मुलुकलाई सकारात्मक दिशातर्फ लैजान सकोस् भन्ने शुभकामना प्रकट गर्दै थापाले सबैले ठुलो र फराकिलो छातीका साथ सबैभन्दा माथि देशलाई राख्नुपर्नेमा जोड दिए ।

‘ज्येष्ठ नागरिक स्वास्थ बीमा तथा खोलौं खाता’ अभियान के हो ! (भिडियो)

‘समृद्धिसँग जोडौ नाता, सबै नेपालीको खोलौं खाता’ भन्ने नारासहित सुरु भएको अभियानको पहिलो दिन ५५ जना वृद्धवृद्धाले प्रमाणपत्र लिए ।

सरकारले जनताको ढाड सेक्ने काम मात्र गरिरहेको छः सभापति देउवा

नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने अवसर पारेर धनगढीमा रहेको निजी देउवाले उक्त कुरा बताएका हुन् ।

कम्युनिस्ट सरकारले कम्युनिस्ट दललाई नै प्रतिबन्ध लगाउनु उचित भएन : वैद्य

विचारका आधारमा कसैलाई प्रतिबन्ध लगाउनु राजनीतिक चरित्र नभएको टिप्पणी गरे ।

वर्ष २०७५ः राजनीतिमा के–के भयो ?

राजनीतिकरुपमा २०७५ दलहरुभित्रकोे आन्तरिक कलहको वर्ष बन्यो ।

आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन : सिंह

पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गरे ।

राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा छौं : पूर्वराजा

सन्देशमा उनले भनेका छन्, ‘ विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’

मुलुकमा जनवादी केन्द्रीयता लाद्ने प्रयास : कांग्रेस नेता सिंह

नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सरकार जनवादी केन्द्रीयतामार्फत् अधिनायकवादमा जान खोजेको आरोप लगाएका हुन् ।