ज्योतिषीलाई प्रधानमन्त्री ओलीको यस्तो झटारो (भिडियो)

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले समानान्तर जिल्ला कमिटीहरु बनाएर एकता बिथोल्न खोज्नेहरुलाई ठूलो धक्का दिएको बताए ।

आलोचकहरुविरुद्ध प्रधानमन्त्री असहिष्णु, बचन वाणको निशाना

गत वर्षको बजेटमा वृद्ध भत्ता नबढाउँदा विरोध गरिएकोमा रुष्टता देखाउँदै प्रधानमन्त्रीले भने, ‘एक वर्ष खुब बाँसुरी बज्यो, बृद्ध भत्ता बढेन भनेर । अबको बजेट आएपछि ती के भन्लान् ?’

देउवाको आक्रोश: चुनावमा भोट अरुलाई दिने अनि कांग्रेसलाई भन्ने ?

उनले ‘चुनावमा भोट अरुलाई दिने अनि कांग्रेस कसरी बलियो हुन्छ ?’ भनेर आक्रोश पनि पोखे ।

कांग्रेसविरुद्ध खनिए प्रधानमन्त्री ओली

‘अचम्म लाग्छ आज कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिँड्दा विचित्र लाग्छ । मेरो शासक भइदेऊ भनेर कुनै लोकतन्त्रवादीले निवेदन हाल्दैन’–उनले भने ।

७७ जिल्लामा नेकपाका क–कसले पाए नेतृत्व ?

नेकपाको सचिवालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

फलामे ढोका फोरिदियौं : दाहाल

एकता प्रक्रियामा ढिलाइ भएको स्वीकार्दै अब यो प्रक्रियाले पूर्णता पाउने दाबी उनको थियो ।

नेकपा एकताः पूर्व माओवादीले नेतृत्व पाएको जिल्ला

प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्ला, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीले पाएको हो ।

सरकारसँग वार्ता गर्न राप्रपाद्वारा तीन सदस्यीय समिति गठन

राप्रपाले गत फागुन ७ गते नेपाल सरकारसमक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र पठाउँदै वैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष पूराः काठमाडौंमा विशेष कार्यक्रमको तयारी

७० वर्षअघि अर्थात् सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।