जागरण अभियान आन्तरिक द्वन्द्वमै रुमलिने खतरा, देउवा नै आरोप–प्रत्यारोपमा (भिडियो)

जागरण अभियानमा भाषण गरेकै विषयलाई लिएर सिन्धुपाल्चोकमा त झन् आफ्नै पार्टी कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

संघीय निजामती सेवाको गठनसम्बन्धी विधेयकमाथि दफावार छलफल

विधेयकमाथि ९५ जना सांसदले संशोधन दर्ता गरेका थिए । विधेयकमा एकल र संयुक्त गरी ८२ संशोधन परेका छन् ।

नेपाललाई विश्वमै उदाहरणीय सन्देश दिने अवसर : दाहाल

अध्यक्ष पुष्पकमल दाहालले शान्ति–प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सहयोगका लागि अपिल गरेका छन् ।

प्रधानमन्त्री ओली भियतनाम जाने

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमण मूलतः पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदान–प्रदानमा केन्द्रित हुने जानकारी दिए ।

तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य नेकपामा, दाहालले गराए प्रवेश

उनले नेकपामा प्रवेश गर्नेको लहर देशव्यापीरुपमा बढेको बताए ।

स्खलित हुँदै संसदीय मर्यादा, सभामुखको कमजोर भूमिका

नेपालको संसदीय व्यवस्थाको इतिहासमा संसदीय मूल्य, मान्यता र मर्यादाविपरीतका घटनाहरु बारम्बार भइरहेका छन् ।

‘प्रधानमन्त्री संसद र संसदीय अभ्यासलाई कमजोर बनाउन उद्दत’

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको अधिनायकवादलाई रोक्न कांग्रेसले जागरण अभियान थालेको बताएका छन् ।

महरा इतिहासकै कायर सभामुख : देउवा, सडकबाटै सरकार ढाल्ने चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा मर्यादाहीन अभिव्यक्ति दिएको जान्दा–जान्दै पनि सभामुख महराले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गर्न नसकेको बताए ।

प्रधानमन्त्रीका अभिव्यक्तिहरु अहंकार र उन्मादले ग्रस्तः वरिष्ठ नेता पौडेल

सिन्धुलीमा आज गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले संसद्मा हिजो प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको आरोप लगाए ।