प्रदेश र संघीय सरकारबीचको खिचातानीले हावाहुरी पीडितलाई समस्याः उपसभापति निधि

बाराको सिमरा आयोजित काँग्रेस प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन ।

संविधान नमान्ने शक्तिहरुसँग कांग्रेसको मोर्चाबन्दीः इतिहासलाई नै चोट (भिडियो)

रणनीतिक रुपमा नभई सामान्य कार्यक्रमका रुपमा गत चैत २९ गते प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलले एउटै मन्चबाट सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

ट्रेड यूनियन काँग्रेसले सबै स्थानीय तहमा ट्रेड यूनियन समिति गठन गर्ने

उनले केही स्थानीय तहमा समिति गठन भइसकेको र अब चाँडै सबै ठाउँमा समिति गठन गरिने बताए ।

विप्लव समूहलाई मूल धारमा ल्याउने प्रयास जारी : गृहमन्त्री

हेटौंडामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठिलाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले संविधानविरुद्धका गतिविधि गरेका कारण चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाइएको स्पष्ट पार्दै उसलाई मूल धारमा ल्याउने प्रयास सरकारले गरिरहेको बताए ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ

समितिको आज दिउँसो २ बजे बस्ने बैठकमा सुनुवाइका लागि थपलियालाई बोलाइएको छ ।

कांग्रेसद्वारा राष्ट्रिय जागरण अभियानको घोषणाः वडासम्मै अभियान चलाइने

अभियानको क्रममा केन्द्रीय तहका नेताहरु स्थानीय तहसम्म पुगेर कांग्रेसको नीति अनुरुप जागरण अभियान चलाउने बताइएको छ ।

११ महिना बित्यो नेकपाको एकता अनिश्चितः नेपाललाई मिलाउन अध्यक्षद्वयलाई हम्मे(भिडियो)

वैशाख ९ गतेभित्रै एकताका बाँकी काम टुङ्गो लगाउने गरी उनीहरुले असन्तुष्ट पक्षसंगको छलफललाई तिव्रता दिएका छन् ।

ललिता निवासको सरकारी जग्गा किर्ते गर्नेलाई पानीमुनी गए पनि छोडिदैँन : सञ्चारमन्त्री

रुपन्देहीको मणिग्राममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटार छेउको ललिता निवासको सरकारी जग्गा किर्ते गर्नेलाई पानीमुनी गए पनि नछाड्ने चेतावनी दिए ।

संसदीय सुनुवाई समितिको बैठक आज, उजुरीबारे निर्णय हुने

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस ५ जना र निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्तविरुद्ध परेका उजुरी सम्बन्धमा निर्णय गर्दै सुनुवाईको मिति तय गर्न समिति बैठक बोलाइएको हो ।