कांग्रेसभित्र एकता नहुँदा सत्ता पक्षको ज्यादति : देउवा

कञ्चनपुर कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

‘प्रधानमन्त्रीको भाषण आउँदा बालबालिकालाई टीभीबाट टाढा राख्नुपर्ने अवस्था’ (भिडियो)

विमलेन्द्र निधिले नेकपा अध्यक्षसमेत रहेका ओलीले कांग्रेसविरुद्ध अरिंगाल बनेर जाइलाग्न निर्देशन दिएपनि नेकपा कार्यकर्ता संयमित भएको भन्दै खुसी व्यक्त गरे ।

भैरहवामा राजपाको प्रदर्शन

मधेसी जनतालाई नागरिकताबाट बन्चित गराइए र आफ्ना माग पूरा नगरे कडा आन्दोलनमा उत्रने राजपाले चेतावनी दिएको छ ।

सत्तारुढ र विपक्षी दलबीच चिसियो सम्बन्धः ओली र देउवाबीच यस्तो जुहारी (भिडियो)

प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति बिनै संवैधानिक परिषद्ले संवैधानिक अंगहरुमा पदाधिकारी नियुक्ति सिफारिस गर्‍यो ।

बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् ! विवेकशील साझाकोे खबरदारी

बालुटारस्थित प्रधानमन्त्री निवास अगाडि सो पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

सबैभन्दा माथि देश हुनुपर्छ : कमल थापा

नयाँ वर्षले मुलुकलाई सकारात्मक दिशातर्फ लैजान सकोस् भन्ने शुभकामना प्रकट गर्दै थापाले सबैले ठुलो र फराकिलो छातीका साथ सबैभन्दा माथि देशलाई राख्नुपर्नेमा जोड दिए ।

‘ज्येष्ठ नागरिक स्वास्थ बीमा तथा खोलौं खाता’ अभियान के हो ! (भिडियो)

‘समृद्धिसँग जोडौ नाता, सबै नेपालीको खोलौं खाता’ भन्ने नारासहित सुरु भएको अभियानको पहिलो दिन ५५ जना वृद्धवृद्धाले प्रमाणपत्र लिए ।

सरकारले जनताको ढाड सेक्ने काम मात्र गरिरहेको छः सभापति देउवा

नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने अवसर पारेर धनगढीमा रहेको निजी देउवाले उक्त कुरा बताएका हुन् ।

कम्युनिस्ट सरकारले कम्युनिस्ट दललाई नै प्रतिबन्ध लगाउनु उचित भएन : वैद्य

विचारका आधारमा कसैलाई प्रतिबन्ध लगाउनु राजनीतिक चरित्र नभएको टिप्पणी गरे ।

वर्ष २०७५ः राजनीतिमा के–के भयो ?

राजनीतिकरुपमा २०७५ दलहरुभित्रकोे आन्तरिक कलहको वर्ष बन्यो ।