आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन : सिंह

पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गरे ।

राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा छौं : पूर्वराजा

सन्देशमा उनले भनेका छन्, ‘ विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’

मुलुकमा जनवादी केन्द्रीयता लाद्ने प्रयास : कांग्रेस नेता सिंह

नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सरकार जनवादी केन्द्रीयतामार्फत् अधिनायकवादमा जान खोजेको आरोप लगाएका हुन् ।

१४ बुँदे पोखरा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन सम्पन्न

घोषणापत्रमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न केन्द्रीय कार्यसमितिलाई आग्रह गर्ने, भातृसंगठनको निर्वाचन समयमै गर्नुपर्ने तथा पार्टीका आर्थिक क्रियाकलाप पारदर्शी बनाउनुपर्नेलगायतका विषय समेटिएका छन् ।

सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीमा, आन्दोलनको नेतृत्व गर्न कांग्रेसलाई आग्रह (भिडियो)

सभापति देउवाले सरकार एकपछि अर्को गर्दै सबैतिर हस्तक्षेप गर्ने र राज्यसत्ता कब्जा गरेर लोकतन्त्र मास्न उद्दत भएकाले आन्दोलनको विकल्प नभएको बताए ।

दुई आयोगमा परेका पीडितका उजुरी चरम जोखिममा

एक दशक लामो सशस्त्र द्वन्द्वकालीन समयमा गरिएका मानवअधिकार उल्लंघन र ज्यादतीबाट पीडित बनाइएकाहरुले संक्रमणकालीन दुई आयोगमा दिएका उजुरी जोखिममा परेको छ ।

सुशासन कायम गर्न नसक्दा जनतामा नैराश्यता : रक्षामन्त्री

अझै कतिपय कानुन निर्माण गर्न बाँकी रहँदा सरकारको कामले गति लिन नसकेको स्वीकार गरे ।

नेविसंघले सरकारका गलत काम र प्रवृत्तिको देशव्यापी भन्डाफोर गर्ने

सरकारविरुद्ध जनदबाब सिर्जना गर्दै सडक आन्दोलनसमेत गर्ने चेतावनी दिएको छ ।

रातो झण्डा ओढेपछि भ्रष्टाचारमा छुट : पौडेल, उपनिर्वाचनमा जुट्न देउवाको निर्देशन

‘रातो झण्डा ओढेपछि भ्रष्टाचारमा छुट छ,’ उनले भने, ‘आफ्नो पार्टी र आफ्नो मान्छेले गरेका अगतिला काम पनि ढाकछोप गर्छ, लुकाउँछ ।’

चन्द्रागिरीस्थित रिसोर्टमा प्रधानमन्त्री ओलीसहित नेकपाका शीर्ष नेताहरुको ‘गोप्य बैठक’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायतका शीर्ष नेताहरु चद्रागिरीस्थित रिसोर्टमा पुगेका हुन् ।