संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमार्फत धारणा राख्ने

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले आज अपराह्न ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन गरी सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राख्ने भएका हुन् ।

प्रधानमन्त्रीले भने– म दुःखी भएको छु

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा आफूले सम्बोधन गर्न नपाउँदा दुःख लागेको बताएका छन् ।

बाबुरामको कामना– संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस्

समाजवादी पार्टीका नेता तथा सांसद डा. बाबुराम भट्टराईले संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस् भन्ने कामना गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, बैठक स्थगित

प्रमुख प्रतिपक्षी दलको नेतालाई पहिला बोल्न दिनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरुले नारावाजी गरेका हुन् ।

गुठी विधेयक फिर्ता लिने तयारी ! प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

गुठी विधेयकका विषयलाई लिएर राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

सरकारले देशमा द्वन्द्व निम्त्याउने काम गर्‍यो : कमल थापा

सरकारले आफ्ना निर्णयहरु लाद्ने काम तत्काल रोक्नुपर्ने बताए ।

गुठी विधेयकको टुंगो मन्त्रिपरिषद् बैठकबाट, ‘परिस्थितिलाई भाँड्न खोजियो’ (भिडियो)

अधिकांश सहभागीहरुले विधेयक फिर्ता लिनुपर्ने सुझाव दिएका थिए ।

प्रधानमन्त्री–जनप्रतिनिधि छलफलः गुठी विधेयक फिर्ता लिन सुझाव

गुठी विधेयक स्पस्टरुपमा आउन नसकेको र देशभरिको गुठीलाई एउटै डालोमा राख्नु गलत भएको धारणा राखेका थिए ।

गुठी विधेयक फिर्ता लिन कांग्रेसको माग

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा जारी आन्दोलनलाई कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसँग माग गरे ।

पार्टी एकीकरणका समयमा भएका सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्छ : दाहाल

उनले सहिदका सपना साकार पार्न कम्युनिस्ट पार्टीलाई जनताले मत दिएको प्रष्ट पार्दै त्यसलाई खेर जान दिन नहुने बताए ।