टाठाबाठाहरुलेमात्र राहत सामग्री पाए : नेता नेपाल

नेता माधवकुमार नेपालले बारामा वितरण गरिएको राहतकार्य व्यवस्थित हुन नसकेको बताएका छन् ।

संवैधानिक परिषद्का पछिल्ला निर्णयहरुप्रति कांग्रेसको असन्तुष्टि

निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगको सदस्यको नियुक्तिप्रति पनि कांग्रेसले सवैैधानिक प्रश्न उठाएको छ ।

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको ‘गोप्य’ बैठक ठमेलमा, मिडियासामु बोलेनन्

बैठकमा ७७ जिल्लाका सभापतिहरुलाई बोलाइएपनि सभापति शेरबहादुर देउवा पक्षधर सभापतिहरु भने सहभागी बनेका छैनन् ।

कांग्रेसभित्र विवाद बढ्योः जिल्ला सभापतिहरुको भेलाले झनै टकराव(भिडियो)

असन्तुष्ट जिल्ला सभापतिहरुको भेलाको बिषयलाई लिएर नेपाली काँग्रेभित्र टकराव बढेको छ । जिल्ला सभापतिहरु संस्थापन पक्ष र इतर पक्षमा विभक्त भएका छन् ।

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला काठमाडौंमा

गत फागुन १२ गते केन्द्रीय समितिले स्वतः प्रतिनिधि चयन हुने व्यवस्थासहितको विधान पारित गरेको थियो ।

अपडेटः नेपाल बारमा लोकतान्त्रिक समूहको अग्रता, पोखरेल दुई सय २६ मतले अगाडि

पछिल्लो परिणामअनुसार लोकतान्त्रिक समूहका पोखरेल उपत्यका बाहिरको मतगणना सकिँदासम्म दुई सय २६ मतले अगाडि छन् ।

एक बर्षको अवधिमा सरकारले काम गरेर देखाउनै सकेनः सभापति देउवा

कपिलवस्तुको विजयनगर गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले ओली सरकारले वलात्कारीलाई बचाउने काम गरेको आरोप लगाए ।

पूर्वराजा पाँचथरमा, समर्थकहरुले भने–‘राजा आऊ, देश बचाऊ’

फिदिमबजारको मनस्वी होटलमा बसेका पूर्वराजा शाहलाई भेट्न सयौंको संख्यामा शुभचिन्तकहरुको भीड लागेको थियो ।

नेकपाले हावाहुरीका मृतकका परिवारलाई पाँच लाख दिने दाहालको घोषणा

मृतक परिवारलाई पाँच लाख दिने निर्णय गरेको र उद्धारकार्य तीव्र बनाउन सरकारलाई पार्टीका तर्फबाट निर्देशन दिइएको उनले बताए ।

संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान

निर्वाचन आयोगको प्रमुखमा सिफारिस गरिएका दिनेश थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ ।