सरकार र प्रतिपक्षको भूमिकाप्रति पूर्वराष्ट्रपति डा. यादव असन्तुष्ट

डा. यादवले चुरेमा यसैगरी प्राकृतिक दोहन भइरह्यो भने जंगल समाप्त हुने भन्दै जल, जमिन र जंगलको लडाइँ रोकिनुपर्ने बताए ।

भोट माग्न अहिले गाउँगाउँ पुगेका होइनन् कमल थापा

अहिले चुनावको सिजन होइन, तर पनि राप्रपा अध्यक्ष कमल थापा गाउँ गाउँ पुगेर सर्वसाधारणसँग भलाकुसरी गर्ने, भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।

घाइतेलाई भेटेपछि देउवाले भने– उपचारमा अझै चुस्तता आवश्यक

मंगलबार बिहान नारायणी अञ्चल अस्पताल पुगेर देउवाले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।

नेकपाका सांसदले एक दिनको पारिश्रमिक दिँदा सांसद त्रिपाठीले दिए दुई महिनाको पारिश्रमिक

संसदमा झण्डै दुई तिहाई हिस्सा ओगटेका सत्तारुढ दलका सांसदले एक दिनको पारिश्रमिक सहयोग गर्ने घोषणा गर्दा तत्कालिन नेकपा एमालेको चुनाव चिह्न ‘सुर्य’बाटै निर्वाचित भएका सांसद हृदयेश त्रिपाठीले भने दुई महिनाको पारिश्रमिक सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरेका छन् ।

घाइतेको उपचार खर्च व्यहोर्न संघ र प्रदेश सरकारबीच होड !

सोमबार बिहान प्रदेश २ सरकारको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराउने र घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गर्‍यो । संघीय मन्त्रिपरिषद बैठकले पनि हावाहुरीबाट घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।

नागरिकता विधेयक खारेजीको माग गर्दै हस्ताक्षर संकलन

अभियानमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माले)लगायत ६ ओटा पार्टी तथा विभिन्न संस्थाहरु सहभागी भएका छन् ।

हावाहुरी प्रभावितलाई कांग्रेस सांसदहरुको दुई दिनको तलब

कांग्रेसका सांसदहरुले बारा र पर्साका हावाहुरी प्रभावितलाई आर्थिक सहयोग गर्ने भएका छन् ।

उद्धार र राहतमा जुट्न नेत्रविक्रमको निर्देशन

चन्दले पार्टीपंक्ति तथा जनवर्गीय संगठनका कार्यकर्तालाई उद्धारमा खटिन निर्देशन दिएका हुन् ।

हावाहुरी प्रभावितलाई नेकपा सांसदको एक दिनको तलब, राजपाले पाँच लाख दिने

बारा र पर्सामा आइतबारको भीषण हावाहुरीमा परी क्षति भएकाहरुको सहयोगका लागि विभिन्न क्षेत्रबाट राहत जुट्न थालेको छ ।

पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले बारा र पर्सामा भीषण हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।