मन्त्री आकाशबाट आएको होइन, यो संसदले जन्माएको हो : लक्ष्मणलाल कर्ण

प्रतिनिधिसभाको आजको बैठकमा उनले संसदीय समितिको निर्देशन नमान्ने भनेर अभिव्यक्ति दिँदै आएका मन्त्रीलाई संकेत गर्दै उनले प्रश्न गरे, ‘मन्त्री आकाशबाट आएको होइन, मन्त्रीले बुझ्नु पर्छ, यो संसदले जन्माएको हो मन्त्री ।’

‘धर्म, संस्कृतिको रक्षाका लागि प्राणको आहुति दिन तयार’ (भिडियो)

कम्युनिस्ट सरकारको दिनगन्ती सुरु भइसकेको भन्दै गुठी विधेयक खारेज गर्न संसद र सडकबाट कुनै कसर बाँकी नराख्ने बताए ।

धर्म, संस्कृितमाथि हस्तक्षेप : सांसद केसी, गुठी विधेयकका विषयमा भ्रम छरियो : सांसद चौधरी

सांसद चन्द्रकान्त चौधरीले जनतालाई कानुनी शासनको प्रत्याभूति दिलाउन निःशुल्क कानुनी सेवा प्रवाह गर्न जरुरी रहेको बताए ।

‘सूचना प्रविधि विधेयक पारित भए सरकारका ‘अरिंगाल’बाहेक कोही सुरक्षित हुँदैन’

‘जिस्क्याउने, झुक्याउने र होच्याउनेको परिभाषा के हो ?’ भन्दै प्रश्न गरे ।

सांसद निरीह : संसदमा बोलिरहन्छन्, सुनुवाई हुँदैन (भिडियो)

संसदीय व्यवस्था भएको मुलुकमा संसदमा सांसदले बोलेका कुरालाई निकै महत्वका साथ लिने गरिन्छ ।

स्वदेश फर्किनासाथ गुठी विधेयकबारे के भने प्रधानमन्त्रीले ! (भिडियो)

उनले विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेहरुले कुनै मौका नपाउने स्पष्ट पारे ।

प्रधानमन्त्रीको टेबलमा तत्कालै सल्टाउनुपर्ने यस्ता छन् चुनौतीका चाङ

विदेश भ्रमण सकेर फर्किएलगत्तै उनले तत्काल सल्टाउनुपर्ने आन्तरिक चुनौतीका चाङ निकै अग्लो देखिन्छ ।

युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

गत जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आज बिहान स्वदेश फर्किएका हुन् ।

भ्रष्टाचारविरुद्ध जनताले युद्ध गर्नुपर्ने बेला आयो : पौडेल

सरकारले कमिसनको खेलमा मेलम्ची, बूढीगन्डकी र ‘वाइडबडी’मा भ्रष्टाचार गरेको दाबी गरे ।

सत्तारुढ दलकै सांसदले मागे सन्चारमन्त्रीको राजीनामा

उनले गुुठियारहरुलाई अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु भएको जिकिरसमेत गरे ।