‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानुनी शासनको प्रवर्द्धन गरेको छ’

सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका संघ (आइपीयू)को १४०औं सभालाई सम्बोधन गरेका छन् ।

सरकार आफ्नो चिहान आफै खन्दैछः आचार्य

पोखरामा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य आचार्यले सरकार संविधान भत्काउनतर्फ उन्मुख भएको आरोप पनि लगाए ।

कांग्रेस–कलहः देउवाले बोलाए नेताहरुको बैठक, सिटौला गएनन्

महाधिवेशन भएको वर्षौसम्म पनि बनाउन नसकिएको केन्द्रीय कार्यसम्पादन समिति गठनबारे फेरि अर्को रडाको देखिएको छ ।

कांग्रेस अनुशासन समितिद्वारा सात दिनभित्र नाम उपलब्ध गराउन पत्राचार

समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज भएको बैठकले त्यस्तो निर्णय गरेको हो ।

आवश्यक परे जनताले फेरि बन्दुक उठाउन सक्छन् : वैद्य

देशभक्त गणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दैै उनले जनताले आवश्यक परेको खण्डमा फेरि बन्दुक पनि उठाउन सक्ने चेतावनी दिए ।

नेकपाभित्रको विवाद गहिरियोः ओली र दाहाल समूहलाई नेपालको चुनौती

नेकपा स्रोतहरूका अनुसार पूर्व एमाले पक्षले पाउने ४५ जिल्लामध्ये ओलीले तयार गरेको सूचीमा अहिले नेपाल पक्षका दोलखा र सिन्धुपाल्चोक बाहेक सबै आफ्नो समूहका मात्र छन् ।

‘अंगीकृत नागरिकताको प्रावधान हटाउनुपर्छ’

संविधान संशोधन गरी न्याय परिषद्को संरचनामा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए ।

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित, भागबन्डाकै किचलो

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

आरक्षण विभेद अन्त्य र हिन्दूराष्ट्र कायम नगरिए कडा आन्दोलन : क्षत्री समाज

देशमा सबैभन्दा धेरै जनसंख्या रहेको क्षत्री जातिलाई विभेद गरिएको समाजको गुनासो छ ।