नेकपाको पहिलो स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, असार २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो स्थायी कमिटीको बैठक आज बस्दै छ ।

ट्रेड युनियन कांग्रेसमा पौडेल–सिटौला प्यानलका पुष्कर आचार्य विजयी

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौंला समूहका पुष्कर आचार्यको प्यानल विजयी भएको छ ।

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौंः महतो

लहान, असार २ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताएका छन् ।