सरकारलाई दिएको समर्थन फिर्ताबारे संसदमा राजपा नेपालद्वारा जानकारी

राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे जानकारी दिए । उनले सरकार र सीके राउतबीच भएको सहमतिबारे स्पष्ट पार्न सरकारको ध्यानाकर्षणसमेत गराए ।

सरकार–सीके राउत सहमतिः अस्पस्ट बुँदाले अन्योल

प्रधानमन्त्रीकै पार्टी नेकपाका नेताहरुले सहमतिप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

सरकार–सीके राउतबीचको सहमति मान्य हुँदैन : भीम रावल

‘मलाई त गज्जब लाग्यो । राउतलाई दार्शनिक भनियो’–उनले भने–‘उसो भए अब के हामी उहाँकै दर्शनमा चल्नुपर्ने हो ? म प्रश्न गर्न चाहन्छु ।’

राष्ट्र विखन्डनको सपना कसैले नदेखे हुन्छ : पौडेल

उनले भने–‘राजनीतिक, सामाजिक, आर्थिकलगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढन सहमत छु भनेर राउतले हस्ताक्षर गरेका छन् ।’

तातोपानी कुन्डमा देउवा, पौडेलको डुबुल्की

उच्चपदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचार–प्रसारमा सघाउ पुर्‍याएको कुन्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।