अस्पस्ट सम्झौताले मुलुक समस्यामा पर्नसक्छ : बाबुराम

राउतलाई शान्ति–प्रक्रियामा ल्याउनु सकारात्मक भएपनि अस्पस्ट सम्झौताले मुलुक समस्यामा पर्नसक्ने उल्लेख गरे ।

सीके राउतसँग तुलना गरेकामा चित्त दुख्यो : दाहाल

दाहालले राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको भन्दै कुनै शंका नगर्न आग्रहपनि गरे

कास्की–२ मा विद्यालाई उठाइने : दाहाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेता अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की क्षेत्र नम्बर–२ मा उपनिर्वाचन गराउनुपर्ने भएको छ ।

प्रचण्ड बन्ने प्रयास नगर्न विप्लवलाई दाहालको चेतावनी

गलत बाटोमा हिंडिरहे राज्य चुप लागेर नबस्ने र प्रशासनिक कार्वाही गर्ने चेतावनी पनि उनको थियो । ........

‘दलालहरूको आँखामा दलालै संसार !’ –भीम रावल

नेकपाभित्र नेता भीम रावल, नारायणकाजी श्रेष्ठलगायतले देश टुक्र्याउन लाग्ने राउतलाई नायक बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।..

सिके राउतप्रति गृहमन्त्री थापा नरम, शंकाको सुविधा प्रदान !

हस्ताक्षरकर्ता गृहमन्त्री रामबहादुर थापाले राउतका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई ‘अन्तिम बिदाई कार्यक्रम’को संज्ञा दिँदै बचाउ गरेका हुन् ।

‘प्याच्च’ बोल्नेलाई भीम रावलको सुझाव– टाउको दुखे देशभक्तिको चक्की खानू

नेकपाकै एकथरी नेता–कार्यकर्ताले रावलको आलोचना गर्दै विभिन्न लाञ्छना लगाउन थालेका छन् । तिनै आलोचकलाई जवाफ दिँदै रावलले आइतबार साँझ लगातार चारवटा ट्वीट गरेका छन् ।