कांग्रेसका जिल्ला सभापतिहरुको भेलाः यस्तो बन्दैछ रणनीति(भिडियो)

सरोज अधिकारी र लक्ष्मण डंगोल(ईमेज): काठमाडौं, असार ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला मंगलबारदेखि हेटौंडामा सुरु हुँदै छ ।