दोस्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं, जेठ ३० । वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ ।

युट्युब च्यानलमा टक सो लिएर आइन कलाकार मुना कार्की

काठमाडौं, जेठ १९ । चलचित्र निर्देशक कमल एक्चै मगर र कलाकार तथा मोडल मुना कार्कीले सामाजिक सञ्जाल युट्युबमार्फत ‘प्याक सो विथ टु’ नामक एक नयाँ कार्यक्रम लिएर आएका छन् ।

सरकारी तयारीप्रति प्राज्ञहरुको आपत्ति, मन्त्रीले भने–‘गल्ती भयो’ (भिडियो)

मीरा बस्नेत/दिलिप पोखरेल/कुमार कटुवाल (इमेज): काठमाडौं, जेठ १९ । सरकारले सबै प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानहरुलाई एकै ठाउँमा गाभेर नयाँ संरचना बनाउने निर्णय गरेपछि सरोकारवाला व्यक्ति र संस्थाहरुले यसको विरोध गरेका छन् ।

अमेरिकाकी विख्यात फेसन डिजाइनर केट स्पेड मृत भेटिइन

काठमाडौं, जेठ २३ । अमेरिकाकी विख्यात फेसन डिजाइनर केट स्पेड मृत अवस्थामा भेटिएकी छन् ।

स्वजन रघुवंशीको एकल नृत्य साँझ हुने

काठमाडौं, जेठ २५ । युवा नृत्य कलाकार स्वजन रघुवंशीको एकल नृत्य साँझ आयोजना हुने भएको छ ।

कलाकारदेखि पत्रकार र समलिङ्गीसम्मलाई र्‍याम्पमा उतार्ने तयारी

फेसियल हाउसले यसपटक फेशन शोका लागि मोडलमात्र नभई रोलमोडल पनि छानेको छ । फेसियल हाउस संचालिका सुष्मा महराले भनिन्, ‘समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्‍याम्पमा उतार्ने प्रयास गर्न खोजेका छौं ।