लोक चित्रकला प्रदर्शनी

चारदिने कार्यशालामा देशभरका ३७ जना चित्रकारको सहभागिता रहेको थियो ।

स्वयम्भूराज शाक्यको प्रस्तुतिबाट दर्शक रमाए

गायक शाक्यले सपनाश्रीका साथमा ३ दशक अघि गाएको यही गीतबाट यस कार्यक्रमको नामाकरण गरिएको हो ।

नेपाल भाषाको चलचित्र ‘लिबाय् धुंकाः’ प्रिमियर विहिबार हुने

यस चलचित्रको कथा, पटकथा, संवाद, गीत पनि निर्देशक सिंहले नै लेख्नुभएको छ भने कीर्ति श्यामसुन्दर जोशी र पीयूष कायस्थका साथ निर्देशक सिंहले सम्पादन गरेका छन् ।

सारेगमप लिटिल च्याम्पमा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भए

लिटिल च्याम्सको शीर्ष ६ मा पर्दै तेस्रो भएका ११ वर्षीय आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका ५ का हुन् । अर्का नेपाली बालक केसी भने भक्तपुरका हुन् ।

चलचित्र ‘कीर्तिपुर’ को टिजर सार्वजनिक, असार १३ गतेदेखि देशभर प्रदर्शन

फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । प्रदीप खड्गी यस चलचित्रका निर्देशक हुन् ।

‘बोली महंगो’ मा एसबीलाई मेलिना राईको साथ

पुतलीसडकस्थित एवन् म्यूजिक स्टुडियोमा गीत रेकर्डपछि गायक साउँदले आफुले युवा पुस्ताका श्रोतालाई मध्यनजर गरेरै यो गीत रकर्ड गरेको जानकारी दिए ।

असार १४ मा धौलागिरीका श्रष्टाहरुलाई सम्मान गरिने

कार्यक्रममा धौलागिरी क्षेत्रबाट लामो समय देखि नेपाली गीत सङ्गीतमा रही योगदान पुर्याएका कलाकारलाई सम्मान गरिने अध्यक्ष समिपले जानकारी दिए ।

कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का, सरिता लामिछाने ५७ मतले पछि परिन

सरिताको नाममा १६१ मत खसेको थियो । चुनावमा पराजित भएपछि शुभकामना ब्यक्त गर्दै सरिताले फेसबुकमा ‘चुनाव हार्नु जीवन हार्नु होइन’ भन्ने सन्देश दिएकी छन् ।

भारतीय रियालिटी शोमा तहल्का मच्चाउँदै दुई नेपाली बालक

भारतीय टेलिभिजन च्यानल जी टिभीले गत फेब्रुअरी ९ बाट सुरु गरेको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा सहभागी दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसीले तहल्का मच्चाउँदै आएका छन् । अडिसन राउन्डमा सहभागी २० हजार प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढेका उनीहरु अहिले फाइनल राउण्डमा प्रवेश गरेका छन् ।