चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा

स्व.बासुपासाद्वारा रचित “भैरवसिंह” नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरु चलचित्रको शुरु मै प्रस्तुत गरिएको छ ।

इन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीलाई सम्मान

वर्ल्ड स्ट्यान्डर्डिजेसन सर्टिफिकेसन वर्ल्ड बुक अफ रेकर्ड्सको गुणस्तर मापन विभाग हो । कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा सुविधा दिइरहेको संस्थालाई वर्ल्ड स्ट्यान्डर्डिजेसन सर्टिफिकेसनले सम्मान गर्दछ ।

‘म जन्मिँदा भावी सायद थियो हतारमा’ लिएर आए पनेरु

शीतल कादम्बिनीले लेखेको गीत पनेरुले गाएका हुन् । गीतमा हरि लम्सालको संगीत रहेको छ ।

नारायण थापाको ‘लेख्या माया पाईएन’मा वैँशालु प्रेम रोमान्स(भिडियो)

बसन्त सापकोटाको संगीत रहेको गीतमा शब्द राजेन्द्र थापा तथा स्वर नारायण थापाको रहेको छ ।

स्रष्टा सम्मानित

गंगादेवी चौधरी स्मृति सम्मान पुरस्कारबाट वरिष्ठ आख्यानकार पद्मावती सिंह सम्मानित भएकी छन् ।

अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड’

मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकारभन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि जितेकी हुन् ।

नाट्यविधा पुनः ब्यूँझिँदै, रंगमञ्चमा ओहिरिए दर्शक(हेर्नुहोस भिडियो)

अझ मल्लकाललाई नाटकको स्वर्ण युगसमेत मानिन्छ । त्यसपछि क्रमशः छायाँमा पर्दै आएको नाट्यकला पछिल्लो समयमा पुनः लोकप्रिय बन्दै गएको छ ।

मेलिना राईको गीतमा दयाहाङको दमदार अभिनय(भिडियो)

प्रल्हाद शाहले रचना गरेको गीतमा हरि लम्सालले संगीत भरेको गीतको भिडियोमा दयाहाङले लक्ष्मीलाइ हाँस भन हाँसी दिन्छु, रोउ भन रोइ दिन्छु ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको भवन शिलान्यास

चार आना जग्गामा निर्माण गर्न लागिएको प्रतिष्ठानको यो भवनको अनुमानित लागत डेढ करोड रुपैयाँ रहेको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जानकारी दिए ।