सलमान खानका डान्स ट्रेनरको निर्देशनमा तयार भयो नेपाली गीत

साजनले बलीउडका चर्चित चलचित्रहरु ‘एबिसिडी’ र ‘एबिसिडी २’ मा अभिनय तथा सहायक नृत्य निर्देशन गरेका थिए ।

विदेशिनुको पीडा बोकेर आयो ‘जालमा फसायौं’

पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुती रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ ।

राहत लिएर तराई झरे धुर्मुस, पीडित ४०० परिवारलाई वितरण

हावाहुरीले अकल्पनीय क्षति पुर्‍याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद साहलगायत जनप्रतिनिधिको रोहवरमा प्रभावितहरुलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् ।

विष्णु श्रेष्ठको बहादुरीबारे हिमेश रेशमियाले फिल्म बनाउने, को हुन् विष्णु श्रेष्ठ !

भारतीय संचारमाध्यमका अनुसार विष्णु श्रेष्ठको जीवनी उक्त चलचित्रमा समेटिने छ ।

मौलिकता राष्ट्रको धरोहरः पूर्व राष्ट्रपति डा. यादव

सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताउँदै पूर्व राष्ट्रपति डा. यादवले नेपाल आर्य र मंगोल सभ्यताको बीचमा रहेकाले नेपालीले आफ्नो मौलिकता छाड्न नहुने बताए ।

काठमाडौंमा मिथिला आर्ट प्रदर्शनी

प्रदर्शनीमा राखिएका सबै चित्र चित्रकार रञ्जु यादवले तयार पारेकी हुन् ।

एक कप चिया दिवसमा मदनकृष्णले भने– सेवा गर्नु सबैको दायित्व

काठमाडौंमा कार्यक्रम गरी नयाँ दृष्टि प्रदान गर्ने काममा एक कप चियाबाट सहयोग गर्न युवा नेत्र सेवाले आग्रह गरेको छ ।

चलचित्र ‘लभ स्टेसन’ कलेज कलेजमा

लभ स्टेसनको मुख्य भूमिकामा रहेका अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ कलेज कलेजमा पुग्दा विद्यार्थीहरुको हुडिङ पाइरहेका छन् ।