विश्वकपमा आज तीन खेलः जर्मनी र ब्राजिलले खेल जित्लान ?

काठमाडौं, असार ३ । रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ ।

विश्वकपमा आज चार खेलः धेरै दर्शक मेस्सीकै खेलको प्रतिक्षामा

काठमाडौं, असार २ । विश्वकप फुटबलमा आज चार खेल हुनेछन् । आज समूह सी र डी का पहिलो चरणका खेलहरु हुन लागेका हुन् ।

स्पेन र पोर्चुगलले खेले ३-३ गोलको बराबरी, इरानलाई आत्मघाति गोलको फाइदा

काठमाडौं, जेठ २ । विश्वकप फुटबलका समूह चरणका खेलहरुमा उरुग्वे र ईरान विजयी हुँदा पोर्चुगलले स्पेनसँग बराबरी खेलेको छ ।