प्रिन्स र सावित्रा दोहोरो मनोनयनमा

पुरुषमा क्रिकेटबाट पारस खड्का र सोमपाल कामी, पाराग्लाइडिङका युकेश गुरुङ, जुडोका ईन्द्रबहादुर श्रेष्ठ र गल्फका शुक्रबहादुर राई मनोनयनमा परेका छन् ।

अफ्रिका कप अफ नेसन्समा आईभरी कोष्ट र मालीले विजयी सुरुवात

इजिप्टमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा आइभरी कोष्टले दक्षिण अफ्रिकालाई १–० ले हराएको हो ।

विश्वकप क्रिकेट : सन् १९९२ दोहोरिन्छ ? यस्ता छन् केही अनौठा संयोग

सेमिफाइनलमा पुग्ने होडमा न्यूजिल्याण्ड, अस्ट्रेलिया सहज अवस्थामा छन् । भारत, इंग्ल्याण्ड पनि सेमिफाइनलको दाबेदारका रुपमा देखिएका छन् । त्यस अतिरिक्त बंगलादेश, श्रीलंका र पाकिस्तानले पनि सम्भावनालाई जीवित राखेका छन् ।

अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै अमेरिका क्वाटरफाइनलमा पुगेको हो ।

विश्वकप क्रिकेटः बंगलादेशद्वारा अफगानिस्तान पराजित

साउथह्याम्पटनमा गएराति भएको खेलमा अफगानिस्तान ६२ रनले पराजित भयो । जारी प्रतियोगितामा बंगलादेशको यो तेस्रो जित हो ।

राखेप सदस्यसचिव विष्टको कार्यकाल सकियो, ‘पुनः सदस्यसचिव बन्न इच्छुक’

विष्टको चारवर्षे कार्यकालबाट बिदाइसँगै नेकपानिकट दाबेदारहरुको कुर्सी हत्याउने खेल चलिरहेको छ ।

बंगलादेशले दियो अफगानिस्तानलाई २६३ रनको चुनौती

बंगलादेशले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ७ विकेटको क्षतिमा २६२ रन बनायो ।

राखेपका सदस्यसचिब केशवकुमार विष्टको कार्यकाल सकिंदै

२०७२ साल असार ९ गते नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको कार्यकारी पदमा नियुक्त भएका विष्टले आफ्नो चार वर्षे कार्यकाल सफल भएको बताएका छन् ।

फ्रान्स र इङ्ल्यान्ड विश्वकप महिला फुटबलको क्वाटरफाइनलमा

विश्वकप महिला फुटबलमा आज प्रि–क्वाटरफाइनलमा दुई खेल हुनेछन् । आज स्पेनले अमेरिकासँग खेल्दा स्वीडेन र क्यानडा भिड्नेछन् ।

अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा, कतार पराजित

सुरुवाती दुई खेलमा जित हात पार्न नसेपछि आलोचित अर्जेन्टिनालाई निर्णायक खेलमा विजयी गराउन सर्जियो अग्युरो र लौटारो मार्टिनेजले एक–एक गोल गरे ।