अल्जेरिया र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबलको फाइनलमा

गएराति भएको सेमिफाइनलमा नाईजेरियालाई हराउँदै अल्जेरिया तथा ट्युनिसियालाई पाखा लगाउँदै सेनेगल फाइनलमा पुगेका हुन् ।

विश्वकप क्रिकेट : ५० ओभर र सुपर ओभरमा बराबरी, ‘नियम’ ले पराजित बनायो न्यूजिल्याण्डलाई

निर्धारित ५० ओभर र सुपर ओभरमा समेत बराबरी भएको खेलमा इंग्ल्याण्डले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को नियमका आधारमा उपाधि हात पारेको हो ।

नोभाक जोकोभिचले लगातार दोस्रो वर्ष विम्बल्डन टेनिसको उपाधि जिते

लण्डनमा गएराति भएको फाइनलमा रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् ।

विश्वकप क्रिकेटको उपाधि पहिलो पटक इङ्ल्याण्डलाई, सुपर ओभरमा न्यूजिल्याण्ड पराजित

सुपर ओभरमा पनि खेलले नाटकीय रुप लियो । इङ्ल्याण्डका बेन स्टोक्स र जोस बट्लरको जोडीले सुपर ओभरमा १५ रन जोड्दै न्यूजिल्याण्डलाई १६ रनको लक्ष्य दियो ।

विश्वकप उपाधिका लागि इंग्ल्याण्डसामु २४२ रनको लक्ष्य

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटको उपाधिका लागि न्यूजिल्याण्डले आयोजक राष्ट्र इंग्ल्याण्ड सामु २४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाविरुद्धको दुई म्याचको टी–२० सिरिजमा नेपालको क्लिन स्वीप

१ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए ।

विम्बल्डन टेनिसको उपाधि रोमानियाकी सिमोना हालेपले जितिन

सेरेना विरुद्धको खेल हालेपले ६–२ र ६–२ को सोझो सेटमा जितिन् । निकै उत्कृष्ट प्रदर्शन गरेकी हालेपले सेरेनालाई स्तब्ध पार्न ५२ मिनेट मात्रै समय लगाईन् ।

विश्वकप क्रिकेट फाइनलः न्यूजिल्याण्ड र इङ्ल्याण्ड पहिलो उपाधिको खोजीमा

इङ्ल्याण्डको राजधानी लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे यो खेल सुरु हुनेछ ।

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

शनिबार बिहान भएको खेलमा मलेसियाले नेपालसामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा कप्तान पारश खड्काको शानदार ब्याटिङको मद्दतमा नेपालले १८ ओभर ३ बलमा लक्ष्य हासिल गरेको हो ।

मलेसियाद्वारा नेपाललाई १२९ रनको लक्ष्य

मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको हो ।