क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका चार खेलाडी

खेलाडी छनौट यही मे २२ तारिखमा लन्डनमा हुनेछ । सम्रगमा २० देशबाट कुल ५ सय ३६ खेलाडी प्रारम्भिक सूचीमा पर्न सफल भएका हुन् ।

मनाङ १० जनामा सीमित पन्जाबसित बराबरीमा रोकियो

यो खेलपछि समूह ‘ई’मा रहेको मनाङ २ अंकसहित पुछारमा छ भने पन्जाब ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।

एन्फाले मनायो ‘ग्रासरुट डे’

एसियाली फुटबल महासंघ (एएफसी)ले हरेक वर्ष मे १५ तारिखलाई ग्रासरुट डेकारुपमा मनाउँदै आएको छ ।

पंकज नेम्वाङलाई एन्फाको वरिष्ठ उपाध्यक्षको जिम्मा, राष्ट्रिय लिग गर्ने

अध्यक्षले कार्यवाहक दिँदा वरिष्ठ उपाध्यक्षलाई दिने भएकाले यो पद महत्वपूर्ण मानिएको छ ।

पहिलो जितको खोजीमा मनाङ र पन्जाबको भिडन्त

एएफसी कप फुटबलअन्तर्गत् समूह चरणको चौथो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले बुधबार भारतको मिनेर्वा पन्जाब फुटबल क्लबसित खेल्दैछ ।

‘वुमन्स च्याम्पियन्स लिग’का लागि खेलाडी ड्राफ्ट आज

आज साँझ काठमाडौंमा एक कार्यक्रम आयोजना गरी खेलाडीको ड्राफ्ट गर्न लागिएको आयोजक क्वीन्स ईभेन्ट मेनेजमेन्टले जनाएको छ ।

फुपुल्हामु खत्री र रमेश मगर कारवाहीमा

ओलम्पिक सोलिडारिटी कोर्षका लागि जापान गएकी फुपुले बीचैमा छाडेर आएकाले उनलाई कारबाही गरेको जुडो संघले जानकारी दिएको छ । मगरले ११ हप्ते सैद्धान्तिक परीक्षा उत्तीर्ण गरे पनि विदेश पलायन भइ नेपालको छविमा आँच पुर्‍याउने काम गरेकाले उनलाई प्रतिबन्ध लगाइएको हो ।

क्यामरुनी शरणार्थी क्लव दाउफिन्स भीमनारायण गोल्ड कपको सेमिफाइनलमा

धरान फुटबल क्लबलाई ५-० गोल अन्तरले हराउँदै दाउफिन्सले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

तेह्रौं सागको लोगो र मस्कट सार्वजनिक

युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा तेह्रौं सागको लोगो र मस्कट सार्वजनिक गरिएको हो ।