मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुदमा सुदूरपश्चिम च्याम्पियन

मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको छ ।

लिभरपुल इपीएलको शीर्ष स्थानमा उक्लियो, एभर्टनले चेल्सीलाई हरायो

फुल्हमलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

मेसीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियाल बेटिसलाई ४–१ ले हराएको हो ।

हिमालयन शेर्पा उपाधिनजिक

हिमालयन शेर्पाले अब उपाधि भिडन्तमा मंगलबार क्यामरुनको दाउफिन्स क्लबसित प्रतिस्पर्धा गर्नेछ ।

एसियाली युथ एथ्लेटिक्समा नेपालका अजितले जिते स्वर्ण

एसियाली युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाललाई पहिलो स्वर्णपदक दिलाउनेक्रममा अजितले तीन किलोमिटर दौडमा भारत र यमनका खेलाडीलाई पछाडि पारेका थिए ।

नेपालको प्रतिद्वन्द्वी श्रीलंका

आइतबार भएको समूहको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–० ले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

धुलिखेलमा ‘जिपलाइन’ (भिडियो)

समुद्री सतहदेखि एक हजार ३०० मिटरको उचाइबाट सुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र तयार पारिएको छ ।

खेलकुद मन्त्रालयको एकवर्षे ‘उपलब्धि’ सार्वजनिक

नेपाली क्रिकेट टोलीको सफलता, एसियाली खेलकुदमा नेपालले पाराग्लाइडिङतर्फ हासिल गरेको रजतपदक एवं शारीरिक सुगठनतर्फ महेश्वर महर्जनले जितेको स्वर्णपदकलाई मन्त्री विश्वकर्माले आफ्नो कार्यकालको विशेष अन्तर्राष्ट्रिय उपलब्धि मानेका छन् ।