पुलिसलाई पराजित गर्दै दाउफिन्स फाइनलमा

क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नेपाल समूह विजेता, बंगलादेश ३–० ले पराजित

नेपाल विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता बनेको छ ।

रोहितको कप्तानीमा १८ सदस्यीय यु–१९ क्रिकेट टोली घोषणा, भारत प्रस्थान

यु–१९ वर्ल्डकपको एसियन क्वालिफायरका खेल आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुँदैछ ।

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक

स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसित प्रतिस्पर्धा गर्ने भएको छ ।

श्रीलंका र भारत साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

शुक्रबार भएको समूह ‘बी’को खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेसँगै श्रीलंका र भारत अन्तिम चारमा पुगेका हुन् ।

दाउफिन्स माइभ्याली गोल्डकपको सेमिफाइनलमा

बिहीबार भएको क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै दाउफिन्स अन्तिम चारमा पुगेको हो ।

नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

काठमाडौं, फागुन ३० । नेपाल विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।