आईपीएल क्रिकेटमा चेन्नईको पहिलो हार, मुम्बई इण्डियन्स विजयी

गएराती सम्पन्न खेलमा चेन्नाईलाई मुम्बई इण्डियन्सले ३७ रनले हराएको हो । यो हारसंगै लिगमा एक मात्र अपराजित टोली चेन्नईको यात्रामा समेत पुर्णविराम लागेको छ ।

ओलम्पिक महिला छनोट फुटबल दोस्रो चरणः नेपाल म्यानमारसित ३–१ ले पराजित

पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको नेपालले दोस्रो चरणको दोस्रो खेलमा शनिबार भारतसित खेल्नेछ ।

अबहानीसित हार्‍यो मनाङ

एएफसी कप फुटबलको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लब पराजित भएको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा

चौध सदस्यीय नेपाली युवा टोलीमा कप्तान रोहितसहित चार खेलाडी भीम सार्की, पवन सर्राफ र सन्दीप जोरा छन् ।

वाट्फोर्डसँग ४–१ ले पराजित हुँदै फुल्हम रेलिगेशनमा

फुल्हमले ३३ खेलबाट १७ अंक मात्रै जोडेको छ । ३२ खेलबाट १४ अंक जोडेको हडर्सफिल्ड टाउन यसअघि नैं रेलीगेशनमा परिसकेको छ ।

आईपीएलमा राजस्थानको पहिलो जित, बैंग्लोर लगातार पराजित

जयपुरमा बैंगलोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

घरेलु मैदानमा अबहानीसित मनाङको भिडन्त, ‘सुखद् सुरुआत गर्ने लक्ष्य’

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्सनल इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लियो

आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन आरोम राम्से र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गरे ।

आईपीएलमा पञ्जावद्धारा दिल्ली पराजित, सन्दिप लामिछानेले लिए २ विकेट

दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका साम करणले ह्याट्रिकसहित ४ विकेट लिए । जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो ।