विश्वकप महिला फुटबल : इंग्ल्याण्ड समूह विजेता

लगातार दुई खेल जित्दै यसअघि नै अन्तिम १६ मा पुगिसेकको इंग्ल्याण्डले गएराति जापानलाई २–० ले हराउँदै समूह विजेता बन्यो ।

मनाङ मर्स्याङ्दी क्लब एएफसी कप फुटबलको समूह चरणबाटै बाहिरियो

बंगलादेशमा हिजो भएको खेलमा ढाका अबहानी लिमिटेडसँग फराकिलो हार व्यहोर्दै मनाङ समूहबाटै बाहिरिने पक्का भएको हो ।

दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्याण्ड शीर्ष स्थानमा

वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको मध्यम लक्ष्य न्युजिल्यान्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो ।

भारतलाई ठूलो झड्का, शिखर धवन विश्वकपबाट बाहिरिए

उनी भारतका भरपर्दा ब्याट्सम्यान हुन् । उनले अष्ट्रेलियाविरुद्ध ११७ रन बनाएका थिए ।

कोपा अमेरिका फुटबल : ब्राजिल र भेनेजुएलाको गोलरहित बराबरी

आज बिहान सम्पन्न खेलमा कमजोर मानिएको भेनेजुएलाले उपाधि दावेदार ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो ।

विश्वकप महिला फुटबल : ब्राजिल र अष्ट्रेलिया विजयी (अपडेट)

समूहका सबै खेलहरु सकिंदा ईटाली, अष्ट्रेलिया र ब्राजिलको समान ६–६ अंक रहेको छ ।

अफगानिस्तानलाई पराजित गर्दै इंग्ल्याण्ड शीर्ष स्थानमा

३९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४७ रनमात्र बनाउन सक्यो ।

‘टफिचु जुनियर च्याम्पियन्स कप’ बिहीबारदेखि

सहभागी टोलीमा ११ वर्षमुनि, १३ वर्षमुनि र १५ वर्षमुनि गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रारम्भिक टोली घोषणा

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।