प्रारम्भिक टोली घोषणा

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

फ्रान्स समूह विजेता बन्दै विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाइनलमा

गएराति भएको समूह ‘ए’को खेलमा नाईजेरियालाई १–० ले हराउँदैे फ्रान्सले शतप्रतिशत जितको यात्रा जारी राखेको हो ।

कोपा अमेरिका फुटबल : जापानविरुद्ध चिली विजयी

ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा चिलीले ४–० को सहज जित निकालेको हो ।

वेस्ट इन्डिजले दियो बंगलादेशलाई ३२२ रनको चुनौती

क्रिस गेल र आन्द्रे रसेलले रनको खाता खोल्न नसके पनि साई होपको आकर्षक ९६ रनको प्रदर्शनले वेस्ट इन्डिजले उच्च योगफल बनाएको हो ।

मनाङ बंगलादेश प्रस्थान

घरेलु मैदानमा पराजित भएको लिग च्याम्पियन मनाङलाई उसैको मैदानमा हराउने सुनौलो अवसरसमेत हुनेछ ।

अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको नकआउट चरणमा

अमेरिका र स्वीडेन दुवै टोलीले समान ६–६ अंक जोडे पनि गोल अन्तरको आधारमा अमेरिका शीर्ष स्थानमा रहेको छ ।

कोपा अमेरिकामा उरुग्वेको शानदार सुरुवात

प्रतियोगिताको सबैभन्दा सफल टोली उरुग्वेले आज बिहान भएको खेलमा इक्वेडरलाई ४–० ले हरायो ।

विश्वकपमा भारतलाई फेरि पनि जित्न सकेन पाकिस्तानले

गएराति म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा भारत ‘डिएल मेथड’का आधारमा ८९ रनले विजयी भयो ।