आर्मी क्वार्टरफाइनलमा, संकटाको पहिलो जित

थ्रीस्टारका सुनिल कुँवरले आर्मीका खेलाडीमाथि हातपात गरेपछि रातोकार्ड खान पुगेका थिए ।

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, रितको शतक (१० तस्वीर)

नेपाल समूह विजेता बन्दै मलेसियामा जारी १९ वर्षमुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

सिंगापुरलाई ३२७ रनको लक्ष्य दियो नेपालले, रित गौतमले बनाए शतक, कुशल मल्लको विस्फोटक ब्याटिङ

मलेसियामा जारी एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरसामु ३२७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

विश्वकप क्रिकेटमा अफगानिस्तान अंकविहीन

अन्तिम खेलमा विजयी भएसँगै वेष्ट इन्डिजले जारी विश्वकपबाट सुखद विदाई गर्दा अफगानिस्तान भने सबै ९ खेलमा पराजित भएको छ ।

नदाल र फेडेरर तेस्रो चरणमा

वर्षको तेस्रो ग्राण्ड स्लाम विम्बल्डनको दोस्रो चरणको खेलमा अस्ट्रेलियाका निक किर्गिओसलाई पराजित गर्दै दोस्रो वरियताका नदाल अघिल्लो चरणमा उक्लिएका हुन् ।

वेस्ट इन्डिजले दियो अफगानिस्तानलाई ३१२ रनको लक्ष्य

विश्वकपमा अन्तिम खेल खेलेका क्रिस गेलले भने निराश पारे । गेलले १८ बलमा ७ रनमात्र बनाए ।

पुलिस ललित स्मृति कपको क्वार्टरफाइनलनजिक, सञ्जुको ह्याट्रिक

पुलिसका बिजेन राईले एक आत्मघाती गोल गरेका थिए ।

सकियो गेलको खेल !

१८ बलमा ७ रनमात्र बनाएर ‘आउट’ भए ।

खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड

खेल क्षेत्रको विकासबाट मुलुक अगाडि बढ्नसक्ने भएकाले विधेयकमाथि विज्ञहरुको सुझाव आवश्यक रहेको उनीहरुको भनाइ थियो ।