लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख, प्रधानमन्त्रीलाई थाहा छैन कहाँ कहाँ प्रमुख छु

एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख, प्रधानमन्त्रीलाई थाहा छैन कहाँ कहाँ प्रमुख छु

काठमाडौं, फागुन १३ । प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारी केवल सरकार प्रमुखको रूपमा मात्रै छैन ।

नर्भिकका डाक्टरको चरम लापरबाहीः देब्रे गोडामा समस्या, दाहिनेको अप्रेसन

नर्भिकका डाक्टरको चरम लापरबाहीः देब्रे गोडामा समस्या, दाहिनेको अप्रेसन

काठमाडौं, फागुन १३ । चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् ।

कांग्रेसले छाया सरकार बनाउने, छाया मन्त्री पनि चयन गर्ने

कांग्रेसले छाया सरकार बनाउने, छाया मन्त्री पनि चयन गर्ने

काठमाडौं, फागुन १३ । कांग्रेसले बाम गठबन्धनको सरकारलाई निगरानी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ ।

केपी ओलीको गृहनगरमा मात्र साढे ३ खर्बको योजना !

केपी ओलीको गृहनगरमा मात्र साढे ३ खर्बको योजना !

झापा, फागुन १२ । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् ।

मलेसियामा किन जेल पर्छन नेपाली ? यस्तो छ भित्री कारण

मलेसियामा किन जेल पर्छन नेपाली ? यस्तो छ भित्री कारण

काठमाडौं, फागुन १२ । मुआरको एक फर्निचर कम्पनीमा कार्यरत सुजन श्रेष्ठ र होमबहादुर मगरबीच आफूहरु बस्दै आएको होस्टलमै सामान्य भनाबैरी भयो ।

नेपालले आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने

नेपालले आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने

काठमाडौं, फागुन १२ । नेपालले अर्को वर्षभित्र आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ ।

सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ ।

इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई–दुईवटा

इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई–दुईवटा

काठमाडौं, फागुन ११ । शृंखलाबद्ध व्यक्ति हत्या घटनाका मुख्य नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई–दुईवटा रहेको भेटिएको छ ।

इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको दक्षिण कोरियाली नागरिक पोखराबाट पक्राउ

इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको दक्षिण कोरियाली नागरिक पोखराबाट पक्राउ

काठमाडौं, फागुन ११ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन् ।

नेपाली सेनाले थोत्रो भनेर थन्क्याएको हेलिकप्टर अफ्रिकामा उड्ने

नेपाली सेनाले थोत्रो भनेर थन्क्याएको हेलिकप्टर अफ्रिकामा उड्ने

काठमाडौं, फागुन १० । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ ।

सात महिनामा ४३ अर्बको इन्धन आयात

सात महिनामा ४३ अर्बको इन्धन आयात

काठमाडौं, फागुन १० । चालु आर्थिक वर्षको सात महिनामा बीरगन्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework