लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

नेपालमा अब चीनबाट पनि इन्टरनेट, शुक्रबारदेखि सञ्चालनमा आउने

नेपालमा अब चीनबाट पनि इन्टरनेट, शुक्रबारदेखि सञ्चालनमा आउने

काठमाडौं, पुस २७ । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ ।

ललितपुर प्रहरीले भन्यो ‘नवराज सिलवाल फेला परेनन्’

ललितपुर प्रहरीले भन्यो ‘नवराज सिलवाल फेला परेनन्’

काठमाडौं, पुस २७ । कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ ।

इन्धन खपत १० वर्षमा ४ गुणाले बढ्यो

इन्धन खपत १० वर्षमा ४ गुणाले बढ्यो

काठमाडौं, पुस २७ । दस वर्षको अवधिमा इन्धनको खपत ४ गुणाले बढेको छ ।

इजलासमा यसरी लिइयो डा. केसीको बयान

इजलासमा यसरी लिइयो डा. केसीको बयान

काठमाडौं, पुस २६ । अदालत अवहेलना मुद्दामा पक्राउ गरी सर्वोच्च अदालतमा पेस गरिएका डा. गोविन्द केसीलाई मंगलबार दिउँसो चिया ब्रेकपछि न्यायाधीशहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा लगियो ।

प्रतिश्पर्धा विना नै नेतापत्नीलाई जागिर

प्रतिश्पर्धा विना नै नेतापत्नीलाई जागिर

धरान, पुस २६ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले विनाप्रतिश्पर्धा एमाले नेताका श्रीमतीलाई जागिर खुवाएका छन् ।

पार्टी एकताका विषयमा सार्वजनिक रुपमा कुनै अडान नराख्न एमालेको निर्देशन

पार्टी एकताका विषयमा सार्वजनिक रुपमा कुनै अडान नराख्न एमालेको निर्देशन

काठमाडौं, पुस २५ । एमालेले पार्टी एकताका विषयमा सार्वजनिक रूपमा कुनै पनि अडान र सर्त राखेर एकीकरण प्रक्रियालाई जटिल नबनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।

सवारी लाइसेन्स अब सातै प्रदेशबाट

सवारी लाइसेन्स अब सातै प्रदेशबाट

काठमाडौं, पुस २५ । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच एकता प्रक्रियालाई गति दिने समझदारी

एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच एकता प्रक्रियालाई गति दिने समझदारी

काठमाडौं, पुस २४ । एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् ।

एयर एसियाले तिर्‍यो २ करोड, थप १० करोड आज तिर्ने

एयर एसियाले तिर्‍यो २ करोड, थप १० करोड आज तिर्ने

काठमाडौं, पुस २४ । मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये दुई करोड रुपैयाँ आइतबार तिरेको छ ।

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

काठमाडौं, पुस २३ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् ।

मोरङको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न माग

मोरङको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न माग

काठमाडौं, पुस २३ । मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework