लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

सवारी लाइसेन्स अब सातै प्रदेशबाट

सवारी लाइसेन्स अब सातै प्रदेशबाट

काठमाडौं, पुस २५ । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच एकता प्रक्रियालाई गति दिने समझदारी

एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच एकता प्रक्रियालाई गति दिने समझदारी

काठमाडौं, पुस २४ । एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् ।

एयर एसियाले तिर्‍यो २ करोड, थप १० करोड आज तिर्ने

एयर एसियाले तिर्‍यो २ करोड, थप १० करोड आज तिर्ने

काठमाडौं, पुस २४ । मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये दुई करोड रुपैयाँ आइतबार तिरेको छ ।

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

काठमाडौं, पुस २३ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् ।

मोरङको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न माग

मोरङको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न माग

काठमाडौं, पुस २३ । मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् ।

भविष्य खोज्न भन्दै विदेसिए कप्तानसहित महिला फुटबलर

भविष्य खोज्न भन्दै विदेसिए कप्तानसहित महिला फुटबलर

काठमाडौं, पुस २३ । सजना रानामगर नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान हुन । एपीएफबाट व्यवसायिक फुटबल खेल्दै आएकी सजनाले विभागीय टोलीको पनि नेतृत्व सम्हालिन ।

झाडापखालाले कमजोर बनेका केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने

झाडापखालाले कमजोर बनेका केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने

काठमाडौं, पुस २२ । चुनावी व्यस्तताका कारण नियमित उपचारलाई थाती राखेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने भएका छन् ।

सरकारी कर्मचारीमा विदेश भ्रमणको लर्को, सात टोलीको भ्रमण खर्च २ करोड १० लाख

सरकारी कर्मचारीमा विदेश भ्रमणको लर्को, सात टोलीको भ्रमण खर्च २ करोड १० लाख

काठमाडौं, पुस २२ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका दर्जनौं कर्मचारीले अध्ययन अवलोकनका नाममा विभिन्न देश उड्ने तयारी गरेका छन् ।

सरकारले प्रदेश राजधानी नतोक्ने, प्रदेश प्रमुख तोक्ने तयारी हुँदै

सरकारले प्रदेश राजधानी नतोक्ने, प्रदेश प्रमुख तोक्ने तयारी हुँदै

काठमाडौं, पुस २२ । सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ ।

प्रदेश राजधानी तोकेकोे सूचना दिएपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता फेरिए

प्रदेश राजधानी तोकेकोे सूचना दिएपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता फेरिए

काठमाडौं, पुस २१ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई हटाएको छ ।

विशिष्टलाई लाखौं खर्च, विपन्नलाई रोगसँगै ऋणको भारी

विशिष्टलाई लाखौं खर्च, विपन्नलाई रोगसँगै ऋणको भारी

काठमाडौं, पुस २१ । इलाम जिल्लाको दुर्गममा पर्ने फाकफोकथुम गाउँपालिका–७, फुएतप्पाका १० वर्षे सञ्जीव लावतीका दुवै मिर्गौलाले काम गरेनन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा उपचार गराइरहेका उनका बुवा रोमनाथ दैनिक ४० हजार हाराहारी उपचार खर्च जुटाउन नसकेर भौंतारिइरहेका छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework