लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

अमेरिका र नेपालबीच समान भिसा नीति

अमेरिका र नेपालबीच समान भिसा नीति

काठमाडौं, पुस २० । सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ ।

चुनाव खर्च २५ लाख, प्राप्त भोट २२९

चुनाव खर्च २५ लाख, प्राप्त भोट २२९

काठमाडौं, पुस २० । राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् ।

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्का, वर्षदिनको बजेट चार महिना मै सकियो

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्का, वर्षदिनको बजेट चार महिना मै सकियो

काठमाडौं, पुस १९ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारका उपप्रधानमन्त्रीसहित सबै मन्त्रीको भ्रमण तथा अनुगमन खर्चवापतको भुक्तानी रोक्का गरेको छ ।

पूर्व डिआइजी तथा एमालेका नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी

पूर्व डिआइजी तथा एमालेका नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी

काठमाडौं, पुस १९ । कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको दावी गर्दै सर्वोच्च अदालतमा पेस गरेको फारम किर्ते भएको अनुसन्धानमा पूर्वडिआइजी तथा ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल औपचारिक रुपमा जोडिएका छन् ।

कैदमुक्त भए पनि पुनः जेलभित्रै राख्न माग गर्दै एक वृद्ध

कैदमुक्त भए पनि पुनः जेलभित्रै राख्न माग गर्दै एक वृद्ध

काठमाडौं, पुस १८ । कैदमुक्त भए पनि आफन्तहश्र लिन नआएपछि एक बृद्ध अलपत्र परेका छन् ।

भारतीय र नाइजेरियन कम्पनीका गरी करिब एक खर्ब रुपैयाँ लगानी हुन नसकि फिर्ता !

भारतीय र नाइजेरियन कम्पनीका गरी करिब एक खर्ब रुपैयाँ लगानी हुन नसकि फिर्ता !

काठमाडौं, पुस १८ । करिब एक खर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वीकृति पाइसकेका दुई उद्योग फिर्ता हुने भएका छन् ।

सिंहदरवार टेक्नै चाहँदैनन् विनाविभागीय मन्त्री, साढे दुई महिना यता कार्यालयमै टेकेका छैनन्

सिंहदरवार टेक्नै चाहँदैनन् विनाविभागीय मन्त्री, साढे दुई महिना यता कार्यालयमै टेकेका छैनन्

काठमाडौं, पुस १८ । साढे दुई महिनादेखि माओवादी केन्द्रका १६ मन्त्री जिम्मेवारीविहीन भएका छन् । जिम्मेवारी नभएपछि यी मन्त्री सकेसम्म सिंहदरवार जान रुचाउँदैनन् ।

भागवण्डा नमिल्दा अड्कियो एमाले–माओवादी एकता

भागवण्डा नमिल्दा अड्कियो एमाले–माओवादी एकता

काठमाडौं, पुस १७ । एमाले र माओवादीबीचको एकता प्रक्रिया एकीकृत पार्टीको नेतृत्वमा अड्किएको छ ।

निक्षेपको ब्याज नबढाउन बैंकहरुबीच ‘भद्र सहमति’

निक्षेपको ब्याज नबढाउन बैंकहरुबीच ‘भद्र सहमति’

काठमाडौं, पुस १७ । बचतको ब्याजदर नबढाउन बैंकहरुले ‘भद्र सहमति’ गरेका छन् । तरलता अभाव भएको भन्दै केही दिनयता तीव्र रुपले निक्षेपको ब्याजदर बढाइरहेका बेला बैंकहरुले १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका हुन् ।

बिजुलीमा भारतसँगको परनिर्भिरता बर्सेनि बढ्दै

बिजुलीमा भारतसँगको परनिर्भिरता बर्सेनि बढ्दै

काठमाडौं, पुस १७ । बिजुलीमा भारतसितको परनिर्भिरता बर्सेनि बढ्दै गएको छ । विद्युत प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । अघिल्लो वर्षको हिउँदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो ।

मुख्यमन्त्रीका दाबेदार एमाले नेताको फेसबुकमा गुनासो

मुख्यमन्त्रीका दाबेदार एमाले नेताको फेसबुकमा गुनासो

काठमाडौं, पुस १६ । एमालेभित्र समानुपातिक उम्मेदवार छनोटमा त्यति ठूलो विवाद देखिएको छैन ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework