लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

समानुपातिक सांसद छनोटमा पार्टीपिच्छे भाँडभौलो

समानुपातिक सांसद छनोटमा पार्टीपिच्छे भाँडभौलो

काठमाडौं, पुस १६ । पाँचवटै पार्टीभित्र समानुपातिकतर्फका प्रदेश सांसद छनोटसँगै भाँडभैलो मच्चिएको छ ।

आरुषी-हेमराज हत्याकाण्डः फेरि नेपाली कामदारलाई ‘दोषी’ देखाइयो

आरुषी-हेमराज हत्याकाण्डः फेरि नेपाली कामदारलाई ‘दोषी’ देखाइयो

काठमाडौं, पुस १६ । ‘आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लान्छना लगाइएको छ ।

कुवेतमा ३ सय नेपाली कामदार अलपत्र, ‘छिटो फर्काउन पहल होस’

कुवेतमा ३ सय नेपाली कामदार अलपत्र, ‘छिटो फर्काउन पहल होस’

काठमाडौं, पुस १५ । कुवेतको नेसनल खराफी कन्स्ट्रक्टिङ कम्पनीका ३ सय नेपाली कामदार अलपत्र परेको ३ महिना भइसक्यो ।

पशुलाई सुत्केरी भत्ता, ब्याएका प्रत्येक पशुलाई २५ सय

पशुलाई सुत्केरी भत्ता, ब्याएका प्रत्येक पशुलाई २५ सय

सल्यान, पुस १५ । कृत्रिम गर्भाधान बाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ ।

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

काठमाडौं, पुस १५ । प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बाचित हुन सफल भएकी छिन् ।

मन्त्रिपरिषद बैठकमा दुई मन्त्रीको चर्काचर्की, कमल थापा र दिलनाथले मागे एकअर्काको राजीनामा

मन्त्रिपरिषद बैठकमा दुई मन्त्रीको चर्काचर्की, कमल थापा र दिलनाथले मागे एकअर्काको राजीनामा

काठमाडौं, पुस १४ । मन्त्रिपरिषद बैठकमा सचिवहरु र मुख्यसचिवविरुद्ध मन्त्रीहरु आक्रोसित भएका छन् ।

एक महिलाको स्वीकारोक्ति– अति भएपछि पतिको औंला काटी पोलेर खाएँ

एक महिलाको स्वीकारोक्ति– अति भएपछि पतिको औंला काटी पोलेर खाएँ

दाङ, पुस १४ । पश्चिम दाङमा पत्नीले पतिको औंला काटेर पोलेर खाएको घटना सार्वजनिक भएको छ ।

भारतबाट क्लिंकर नआउँदा नेपालका १० सिमेन्ट उद्योग प्रभावित

भारतबाट क्लिंकर नआउँदा नेपालका १० सिमेन्ट उद्योग प्रभावित

काठमाडौं, पुस १३ । रक्सौलबासीको विरोधपछि क्लिंकर आयातमा अवरोध भएकाले १० सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

बिपी राजमार्गको एकतिहाइ सडकखण्ड काम नलाग्ने

बिपी राजमार्गको एकतिहाइ सडकखण्ड काम नलाग्ने

काठमाडौं, पुस १३ । पूर्ण सञ्चालनमा आएको साढे २ वर्ष मै बिपी राजमार्गको एकतिहाइ सडकखण्ड काम नलाग्ने गरी बिग्रिएको छ ।

मुन्द्रा लगाउँदैमा, कपाल पाल्दैमा कसुरदार हुन्न : सर्वोच्च अदालत

मुन्द्रा लगाउँदैमा, कपाल पाल्दैमा कसुरदार हुन्न : सर्वोच्च अदालत

काठमाडौं, पुस १२ । राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ ।

भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा आगजनी !

भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा आगजनी !

काठमाडौं, पुस १२ । ढुवानीसम्बन्धी भ्रष्टाचार लुकाउन सशस्त्र प्रहरी बलका कर्मचारी आफैंले हेडक्वार्टरको स्टोरमा आगो लगाएको प्रहरीले खुलाएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework