लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

प्रदेश प्रमुख नियुक्त नहुँदा निर्वाचन आयोग नै अलमलमा

प्रदेश प्रमुख नियुक्त नहुँदा निर्वाचन आयोग नै अलमलमा

काठमाडौं, पुस ११ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको परिणाम दिन संवैधिनिक र कानुनी जटिलतमा अलमलिइरहेको निर्वाचन आयोगलाई प्रदेशसभाको अन्तिम परिणाम दिन पनि कानुनी अप्ठयारो आउने देखिएको छ ।

घर भित्र्याउन दबाब दिएपछि महिलाको हत्या

घर भित्र्याउन दबाब दिएपछि महिलाको हत्या

सिरहा, पुस ११ । एक महिलाको हत्या अभियोगमा लहान–८ का २५ वर्षीय अमितकुमार साह पक्राउ परेका छन् । घटनाको २१ दिनपछि हरिवनबाट पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय लहानले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

नुहाउन नाम दर्ता, एक बाल्टिन पानीले नुहाएर लुगासमेत धुनुपर्ने बाध्यता

नुहाउन नाम दर्ता, एक बाल्टिन पानीले नुहाएर लुगासमेत धुनुपर्ने बाध्यता

रामेछाप, पुस १० । जिल्ला कारागारमा सुरक्षाको नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक (सई) पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो ।

उपत्यकामा मापदण्डभन्दा पाँच गुणा बढी प्रदुषण

उपत्यकामा मापदण्डभन्दा पाँच गुणा बढी प्रदुषण

काठमाडौं, पुस १० । उपत्यकामा तापक्रम घटेसँगै वायु प्रदुषण थप बढेको छ ।

४ दशक लामो ट्विनअटर युग अन्त्य गर्दै नेपाल वायु सेवा निगम

४ दशक लामो ट्विनअटर युग अन्त्य गर्दै नेपाल वायु सेवा निगम

काठमाडौं, पुस १० । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले चार दशकभन्दा लामो अवधिदेखि निरन्तर उडिरहेका ‘ट्विनअटर’ जहाज पूर्ण रुपमा विस्थापन गर्ने भएको छ ।

प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती

प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती

काठमाडौं, पुस ९ । ‘दशैंमा के–के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी अनुवाद गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो । धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन यो प्रश्न अत्यन्त सहज हुनुपर्ने हो ।

अध्ययन प्रतिवेदन भन्छ: ‘सुमार्गीको २२ अर्ब अवैध’

अध्ययन प्रतिवेदन भन्छ: ‘सुमार्गीको २२ अर्ब अवैध’

काठमाडौं, पुस ९ । ब्यापारी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अबैध रहेको सरकारी निकायले गरेको प्रारम्भीक अध्ययनले देखाएको छ ।

प्रदेश प्रमुख र अस्थायी राजधानी एक साताभित्र तोक्ने तयारी

प्रदेश प्रमुख र अस्थायी राजधानी एक साताभित्र तोक्ने तयारी

काठमाडौं, पुस ८ । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ ।

अब चेलीबेटी खोज्न मोबाइल एप, अमेरिकी कम्पनीले दियो १० करोडको उपहार

अब चेलीबेटी खोज्न मोबाइल एप, अमेरिकी कम्पनीले दियो १० करोडको उपहार

काठमाडौं, पुस ८ । हराएका, बेश्याबृत्ति र बेचविखनमा परेका पीडितको तत्काल खोजीका लागि पहिलोपटक मोबाइल एप सुरु गरिएको छ ।

मलेसियामा कामदारको लेभी हट्ने, ४ लाख नेपालीको १० अर्ब रुपैयाँ बचत हुने

मलेसियामा कामदारको लेभी हट्ने, ४ लाख नेपालीको १० अर्ब रुपैयाँ बचत हुने

काठमाडौं, पुस ७ । मलेसियाली सरकारले विदेशी कामदारसँग लिदैं आएको लेभी रकम अब रोजगारदातासँग लिने भएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework