लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

फोहोर जलाउँदै हुनुहुन्छ ? कारवाहीमा पर्नुहोला !

फोहोर जलाउँदै हुनुहुन्छ ? कारवाहीमा पर्नुहोला !

काठमाडौं, पुस ७ । काठमाडौंको वायुप्रदुषण गराउने प्रमुख कारक बनेको फोहोर बाल्ने कार्य नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सक्रियता देखाएको छ ।

गरिबी सात प्रतिशतले बढ्यो, कुल जनसंख्याको करिब एक तिहाइ हाराहारीमा गरिब

गरिबी सात प्रतिशतले बढ्यो, कुल जनसंख्याको करिब एक तिहाइ हाराहारीमा गरिब

काठमाडौं, पुस ६ । सरकारी र गैरसरकारी संस्थाले गरिबका लागि ठूलो रकम खर्च गरे पनि गरिबको संख्या झनै बढेको छ ।

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

काठमाडौं, पुस ६ । खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको छ ।

देउवा र ओली आ–आफ्नै अडानमा, दाहाल मध्यमार्गी धारमा

देउवा र ओली आ–आफ्नै अडानमा, दाहाल मध्यमार्गी धारमा

काठमाडौं, पुस ५ । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ ।

आगामी आर्थिक वर्षको बजेट १६ खर्बको !

आगामी आर्थिक वर्षको बजेट १६ खर्बको !

काठमाडौं, पुस ५ । आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँको हुने देखिएको छ ।

संसद पुनर्संरचना गर्न अर्थले दिएन रकम, यस्तो छ कारण

संसद पुनर्संरचना गर्न अर्थले दिएन रकम, यस्तो छ कारण

काठमाडौं, पुस ४ । अर्थ मन्त्रालयले संघीय संसद् पुनर्संरचना गर्न आवश्यक रकम निकासा नगरेपछि सचिवालयले आफ्नै बजेटबाट काम अघि बढाएको छ ।

चुनावपछि नेताहरु काठमाडौं, युवा मतदाता काम खोज्न भारततिर

चुनावपछि नेताहरु काठमाडौं, युवा मतदाता काम खोज्न भारततिर

कञ्चनपुर, पुस ४ । अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे ।

आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने

आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने

काठमाडौं, पुस ३ । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।

सिंहदरबारबाटै सरकारी गाडीको चारवटै चक्का चोरी

सिंहदरबारबाटै सरकारी गाडीको चारवटै चक्का चोरी

काठमाडौं, पुस ३ । राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारबाटै सरकारी गाडीको टायर चोरी हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मी बेखबर रहे ।

दमकमा विश्वकै अग्लो मुर्ति निर्माण अघि बढ्यो, विदेशीले देखाए चासो

दमकमा विश्वकै अग्लो मुर्ति निर्माण अघि बढ्यो, विदेशीले देखाए चासो

दमक, पुस २ । दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी अघि बढेको छ । यसका लागि कागजी काम भइरहेको दमक नगरपालिकाले जनाएको छ ।

‘सरकार गठनमा बखेडा’, एमाले-माओवादीलाई सकस

‘सरकार गठनमा बखेडा’, एमाले-माओवादीलाई सकस

काठमाडौं, पुस १ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुविधाजनक बहुमत पाएका वाम गठबन्धनका दुई प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल सरकार गठन एवं पार्टी एकता टुंग्याउन छलफलमा बसेका छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework