लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

चार अर्बको गोली किन्न दबाब, अर्थ मन्त्रालयमा रोकियो प्रक्रिया

चार अर्बको गोली किन्न दबाब, अर्थ मन्त्रालयमा रोकियो प्रक्रिया

काठमाडौं, पुस १ । नेपाल प्रहरीसँग गोली छैनभन्दै ४ अर्वको गोलीगटठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्तालयमा दबाब बढाएका छन ।

एटीएम मेसिन स्तरोन्नति नगर्दा जोखिम बढ्यो

एटीएम मेसिन स्तरोन्नति नगर्दा जोखिम बढ्यो

काठमाडौं, मंसिर २९ । निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नति नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ ।

सडकको ठेक्का भारतीय कम्पनीलाई दिन एडीबीको दबाब

सडकको ठेक्का भारतीय कम्पनीलाई दिन एडीबीको दबाब

काठमाडौं, मंसिर २९ । बहुपक्षीय दातृ निकायको ऋणमा बन्ने आयोजना कति महँगा पर्छन् भन्ने पछिल्लो उदाहरण एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुन लागेको नारायणघाट–बर्दघाट र बर्दघाट–बुटवल सडक चौडा पार्ने ठेक्का प्रकरणले उजागर गरेको छ ।

कैदीबन्दीले प्रजननका लागि कारागारभित्रै संसर्ग गर्न पाउने

कैदीबन्दीले प्रजननका लागि कारागारभित्रै संसर्ग गर्न पाउने

काठमाडौं, मंसिर २८ । सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउने छ ।

बैंकमा ३४ अर्ब तरलता, आगामी दिनमा अझ बढ्ने

बैंकमा ३४ अर्ब तरलता, आगामी दिनमा अझ बढ्ने

काठमाडौं, मंसिर २८ । लगानी गर्न नसक्दा बैंक तथा बित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको छ । चालु आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभवा भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बढ्यो चिनियाँ लगानीकर्ताको चासो

बढ्यो चिनियाँ लगानीकर्ताको चासो

बुटवल, मंसिर २८ । नेपाली व्यवसायीसँग साझेदारी गरी यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताले रुचि देखाएका छन् । यहाँ लगानी गर्न चासो राख्दै एक वर्षमा चिनियाँ व्यवसायीको चार टोलीले यस क्षेत्रको भ्रमण गरिसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले जानकारी दिएका छन् ।

संसद सञ्चालनमा मात्रै वार्षिक सबा ४ अर्ब रुपैयाँ खर्च हुने

संसद सञ्चालनमा मात्रै वार्षिक सबा ४ अर्ब रुपैयाँ खर्च हुने

काठमाडौं, मंसिर २७ । मुलुक संघीय संरचनामा गएपछि संसद सञ्चालन खर्च वार्षिक सबा ४ अर्ब रुपैयाँ हुने भएको छ ।

सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गरिने

सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गरिने

काठमाडौं, मंसिर २७ । सरकारले मुलुकभरका सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ ।

प्रतिनिधिसभा हल पुस मसान्तमा र राष्ट्रियसभा हल माघको पहिलो सातामात्र तयार हुने

प्रतिनिधिसभा हल पुस मसान्तमा र राष्ट्रियसभा हल माघको पहिलो सातामात्र तयार हुने

काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभाको भवन पुसको अन्तिमसम्म तयार पार्नेगरी संसद सचिवालयले काम अघि बढाएको छ ।

पराजयको दोष देउवाको मात्र होइन, सबैले जिम्मा लिनु पर्छ : शशांक

पराजयको दोष देउवाको मात्र होइन, सबैले जिम्मा लिनु पर्छ : शशांक

काठमाडौं, मंसिर २६ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी पराजयको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् ।

निर्वाचनबारे  चीन र भारत किन मौन ?

निर्वाचनबारे चीन र भारत किन मौन ?

काठमाडौं, मंसिर २५ । विगतमा निर्बाचन भएलगत्तै स्वागत गर्ने छिमेकी भारत र चीन प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि मौन छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework